मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखरामा ग्याल्पो ल्होसार मनाइने

पोखरा/शेर्पा समुदायले पोखरामा ग्याल्पो ल्होसार उत्सव मनाउने भएको छ । आगामी फागुन ६, ७ र ८ गते पोखरामा ल्होसार मनाउने भएको हो । उत्सवबारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक पेम्बा शेर्पाले पोखरामा...

काम गर्न अप्ठेरो छ : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकल तथा साझा अधिकार सूचीको गाँठो नफुक्दा प्रदेशले थुप्रै कानूनी अड्चन झेल्नु परेको बताएका छन् । संघ सरकारबाट हस्तान्तरण हुनुपर्ने अधिकार, बन्नुपर्ने कानूनहरु नबन्दा, कार्यविस्तृतिकरण प्रतिवेदन नटुंगिदा काम गर्न...

कांग्रेस सभापति गगन आज पोखरामा

पोखरा/नेपाली कांग्रेसका सभापति गगन थापा भोलि पोखरा आउने भएका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आउन लागेका हुन् । सभापति भएपछि पहिलोपटक पोखरा आउन लागेका गण्डकी प्रदेशका महामन्त्री विष्णु...

उद्घाटन खेलमा आयोजक विजयी

पोखरा/पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको...

पत्रकार विष्णु र रामजीलाई चौतारीको सम्मानसहित पुरस्कार

पोखरा/प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद...

गलकोटमा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

बागलुङ/नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं. २ मा पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार बसेको पार्टी कमिटि...

प्रेस चौतारीको २८ औं स्थापना दिवश मनाइयो

बागलुङ/प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रेस चौतारी बागलुङ शाखाको आयोजनामा बिहिबार प्रवचन तथा पुरस्कार बितरण गरेर दिवश मनाइएको हो । स्थापना दिवशको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य...

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा/  पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन हुने प्रदर्शनीमा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विद्यार्थीमा...

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा विहीबार आयोजित समारोहमा प्रमुख अतिथि भट्टले सम्पूर्ण प्रदेशबासीलाई शुभकामना व्यक्त गर्दै...

म्याग्दीको दोसल्लेबाट २ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा गतबर्ष सुन्तलाबाट १ करोड ८० लाख भित्रिएको थियो । यसपाली...

-->