पोखरा / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी...
पोखरा/ प्रतिनिधि सभाको निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको मनाङमा जम्मा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर घले उम्मेदवार...
मुस्ताङ/ मुस्ताङमा साविक नेकपा माओवादी केन्द्रमा पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला...