मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

बागलुङ/चारपटक संसदको यात्रा गरिसकेका ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी जिल्लाको ‘हेवीवेट’ नेतामा गनिन्छन् । तर, उनी यो पटकको निर्वाचनमा समानुपातिक उमेदवार छन् । ८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक...

अधिकारका कुरा गर्दै रास्वपाका उम्मेदवार दुर्गम गाउँ बस्तीमा

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा, समानुपातिक उम्मेदवार प्रकाश सपुत र गंगा छन्त्याल...

रास्वपा उम्मेदवार गनेस पौडेलले सुरु गरे ‘स्थानीय संवाद यात्रा’

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलन गर्न ‘स्थानीय...

नेकपा एस कास्कीका उपाध्यक्षसहित ३ सय नेता कार्यकर्ता एमालेमा फर्किए

पोखरा / तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली आज एमालेमा प्रवेश गरेको छ । एमाले कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ...

खाना महोत्सव आयोजना गर्दे पोखरा युनाईटेड

पोखरा/पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीहरुको क्षमता प्रदर्शनी गर्न खाना महोत्सवको आयोजना गर्ने भएको छ । माघ २३ गते कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकेका सीपलाई व्यवहारमा ल्याउनका लागि महोत्सवको आयोजना...

हिमालमा चुनाव, सहरमा घरदैलो

पोखरा/कात्तिकको अन्त्यतिर मुस्ताङवासीहरु जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरु पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरु जिल्ला फर्कन्छन् । अहिले मुस्ताङ हिउँले सेताम्मे छ ।...

पोखरामा हेर्न पाइने छ रात्रिकालिन फुटबल

पोखरा/मोफसलकै चर्चित आहा रारा पोखरा गोल्डकप आगामी २७ गतेबाट हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने २५ औं संस्करणको प्रतियोगिताको तयारी तीब्र पारिएको छ । प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

को थिए पोखराबाट उडेको ‘नन्–स्टप’ निजी उडानमा ?

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आईतवार बेलायतका लागि पहिलो ‘नन्–स्टप’ उडान भएको छ । बेलायती खर्बपति व्यवसायी एवं राजनीतिज्ञ लेखक लर्ड माइकल एसक्रफ्ट आफ्नो चार दिने पोखरा भ्रमण सकेर आइतबार दिउसो सोही नन स्टप...

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

एमालेले खोल्यो क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय

बागलुङ/नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै...

-->