मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जेनजीले उद्घाटन गरे पोखरा-१५ को एमाले निर्वाचन कार्यालय

पोखरा / नेकपा (एमाले) पोखरा-१५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेनजी युबाहरूले उद्घाटन गरेका छन। कार्यालय उद्घाटनपछि वोल्दै जेनजी युवाहरुले एमालेका उम्मेदवार रश्मि आचार्य सबैको साझा भएको बताए । उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न...

पत्रकार महासंघ बागलुङले मिडिया मेला आयोजना गर्दै

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङले आगामी चैत २० र २१ गते मिडिया मेला गर्नका लागि तयारी अगाडि बढाएको छ । शनिबार महासंघका पदाधिकारी सदस्य तथा सबै संगठनका अध्यक्ष तथा प्रतिनिधि र पूर्व अध्यक्षहरु समेतको बृहत...

निर्वाचन लक्षित तरुणदलको ‘तरुण युवा परिचालन समिति’ गठन

बागलुङ/नेपाल तरुणदल बागलुङले आसन्न निर्वाचनकालागि शनिवार क्षेत्र नंं १ कालागि निर्वाचन परिचालन युवा तरुण समिति चयन गरेको छ । शनिवार बसेको भेलाले क्षेत्र नंं १ का चारवटै पालिका संयोजक तोकेर ती पालिकाको वडा तहसम्म...

४० वर्ष सेवारत शिक्षकको सम्मान र बिदाइ

बागलुङ/चार दशक सेवा गरेका शिक्षकलाई गलकोट नगरपालिका वडा नंं. १० स्थित पाण्डवखानी माविले दिर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ । चालिस वर्षसम्म शिक्षक भएर विद्यालयमा अध्यापन गराएका शिक्षकलाई सम्मान गरेको हो । विद्यालयका...

बेनीदेखि नयाँ दिल्ली सिधा बस सेवा

म्याग्दी/जिल्लाको सदरमुकाम बेनीबाट बस सेवामार्फत भारतको नयाँ दिल्ली पुग्न सकिने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले माघ २१ गते बुधबारदेखि हरेक दिन विहान ६ः४५ बजे बेनी कालिपुलबाट स्याङ्जा, वालिङ,...

नवलपुर-१ मा सशांक बाहिरिएपछि नयाँको टेस्ट

पोखरा/देश संघीयतामा जानुपूर्व नवलपरासी बर्दघाटको पूर्वी क्षेत्र अहिले नवलपुरको नामले चिनिन्छ । सरकारी कामकाजको भाषामा भने यसलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) भनिन्छ । हो, पहाडका विभिन्न जिल्लाबाट बसाइँ सरेकाहरूको ठाउँ नलपुरको क्षेत्र नम्बर १ मा योपटक चाहिँ सशांक...

गाउँमा छैनन् मतदाता, वेशी झरे उम्मेदवार

पोखरा/म्याग्दीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले शनिबार पोखरामा मत मागे । चुनावी सरग बढिरहँदा मतदाता चुनावी एजेन्डासहित घरदैलो गरिरहँदा गण्डकीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरु...

हिरा-मञ्जुलाई जिताउन काठमाडौंमा निर्वाचन परिचालन कमिटी

काठमाडौं / नेकपा (एमाले)का केन्द्रिय सदस्य कल्पना थापाले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन आब्हान गरेकी छन् । शनिवार बागलुङ – काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आयोजना गरेको निर्वाचित केन्द्रित...

पञ्चकोटको आशीर्वाद लिएर सुरु गरे प्रकाश सपुतले चुनावी यात्रा

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार कलाकार प्रकाश सपुतले गृह जिल्ला बागलुङबाट आफ्नो चुनावी यात्रा सुरु गरेका छन् । जिल्लाको महत्वपूर्ण धार्मिक स्थल पञ्चकोटधाममा पुगेर शनिवारदेखि चुनावी यात्रा सुरु गरेका हुन् ।...

पर्पल हेज एभीएमले जित्यो उपाधि

बागलुङ/बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ । क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई...

-->