मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

त्यो जनमत संग्रह र बहुदलको पक्षमा उभिएको कास्की

पोखरा/२०३५ साल चैत १ गते पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई सैनिक शासकले फाँसीमा चढायो । पाकिस्तानमा सेना हावी भएपछि त्यसले हिमाली राज्य नेपाललाई छोयो । त्रिचन्द्र कलेजका विद्यार्थीहरु सो फाँसीको विरुद्धमा पाकिस्तानी दूताबासमा...

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

बागलुङ/ आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार सुशिल खड्काले वनपैदारमा आधरित उद्यमशिलता मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्...

नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

नवलपुर/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरबाट २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा धेरै निर्वाचन प्रहरीको आवेदन परेपछि यहाँका वैकल्पिक सूचीमा परेकामध्ये २९० जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको जिल्ला प्रहरी प्रमुख...

स्वास्थ्य बिमाले पैसा नदिदाँ अस्पताल चलाउन मुस्कील

म्याग्दी/  २०८२ बैशाख देखि स्वास्थ्य बिमा मार्फत प्रदेश अस्पताल बेनीले पाउनु पर्ने रकम पूर्ण रुपमा भुक्तानी नआउँदा अस्पताल चलाउनै मुस्कील भएको छ । आफ्नो स्वास्थ्योपचारमा आर्थिक सहजताका लागि स्वास्थ्य बिमा गरेका नागरिकहरुको उपचार गरेको तथा...

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको...

बलात्कार आरोपित दोषी ठहर

म्याग्दी/ महिला बलात्कारका आरोपी बागलुङको निसिखोला गाउँपालिका ६ भलकोट घर भै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छयाङगोठ बस्ने २७ वर्षिय आकाश घर्तीमगरलाई जिल्ला अदालत मुस्ताङले दोषी ठहर गरेको छ । मुस्ताङ जिल्ला अदालतका न्यायाधिश विद्याराज...

अर्घौं सामाजिक सेवा संस्थामा नयाँ नेतृत्व

पोखरा/कास्कीको पोखरा महानगरपालिका २६ र २७ को विकासमा सहयोगीको भूमिका निभाउने उद्देश्यले गठित अर्घौं सामाजिक सेवा संस्थाको नवौं साधारण सभा तथा पाचौं अधिवेशनले मथुरकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पेशा व्यवसाय तथा...

जो दलको समानुपातिकमा परे तर नाम हटाइयो

पोखरा/निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । यसरी नाम हट्नेमा एमालेले कास्कीबाट समानुपातिक सूचीमा नाम राखेका धम्पुसका दलबहादुर गुरुङ पनि छन् । उनको नाम प्रदेशसभाको समानुपातिक सूचीमा समावेश रहेकाले हटाइएको निर्वाचन आयोगले...

चुनावअघि राइड सेयरिङ अगाडि बढाउने निर्णय

पोखरा/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ५ गतेदेखि आचारसंहिता लागू भएको थियो । गण्डकी सरकारले निर्वाचन आचारसंहिता लाग्ने अघिल्लो दिन राइड सेयरिङ नियमावली संशोधन गरेको छ । सरकारले अघिल्लो दिन नै ४...

विदेशको प्रलोभन देखाएर फेसबुकबाट ठगी

पोखरा/सामाजिक सञ्जाल फेसबुकमार्फत वैदेशिक रोजगारीको झुटो आश्वासन दिई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९, लामाचौर बस्ने वर्ष ३४ की...

-->