मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मुस्ताङका ५ स्थानीय तहमध्ये बारागुङ मुक्तिक्षेत्र गाउँपालिका उत्कृष्ट 

मुस्ताङ/  जिल्लाका स्थानीय तहमध्ये बारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बारागुङ मुक्तिक्षेत्रले ७४.७९ अंक प्राप्त गर्दै जिल्लाका ५ स्थानीय तहमध्ये उत्कृष्ट स्थान...

शिक्षक संघद्वारा कास्कीका उत्कृष्ट विद्यालय सम्मानित

पोखरा/ नेपाल शिक्षक संघ कास्कीले संघको २७ औं प्रतिनिधिसभाको अवसरमा जिल्लाका उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ । सबै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पोखराको फुलबारीस्थित शिव शक्ति माविलाई विशेष...

रोटरीको पहलमा तितौरेमा कम्प्युटर ल्याब स्थापना

बागलुङ/रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त पहलमा बागलुङ नगरपालिका–७ स्थित तितौरे माध्यमिक विद्यालयमा ११ थान कम्प्युटर सहितको आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । शैक्षिक गुणस्तर...

ताराखोलाको नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रएक करोड सङ्कलन भएको छ । गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको...

पर्वतको महाशिलामा गुरुङ भाषाको खेमा लिपी सिकाइँदै

पर्वत/  जिल्लाको महाशिला गाउँपालिका गुरुङ भाषाको खेमा लिपी संरक्षण र विस्तारमा जुटेको छ । यसैक्रममा पालिकाले विभिन्न विद्यालयका २० जना शिक्षकलाई गुरुङ भाषाको खेमा लिपी सिकाउने उद्देश्यले तीनदिने प्रशिक्षण सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष...

पोखरामा खुल्यो पाइलट ब्रान्ड पेनको आउटलेट

पोखरा/ फेयर ट्रेड कर्पाेरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ । पोखरा–३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको हो । शनिबार उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र...

ढिस्कोले पुरिदाँ एकको मृत्यु

म्याग्दी/मंगला गाउँपालिका २ सल्यानमा माटोको ढिस्कोले पुरीएका तीन जनाको उद्धार गरेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सल्यान स्थित खण्डमा ग्याभिन जाली भर्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना...

विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ/विद्यालय भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहिबार बागलुङ नगरपालिका वडा नं. ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो । दुर्घटनामा गंभीर घाइते भई पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका–३...

के हो बादल हत्या काण्ड ?

पोखरा/नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको मिति तय भएको थियो । महाधिवेशन हुनेभएपछि नगर अधिवेशपनि हुँदै थियो । सोही क्रममा तत्कालीन लेखनाथ नगरपालिकाको नगर अधिवेशनको तयारीमा लेखनाथ थियो । अधिवेशनको मुखैमा कांग्रेस नेताको हत्याले सनसनी मच्यायो...

कस्तो सहर ? कति सभ्य नागरिक ?

पोखरा/हाल अमेरिका बस्ने पत्रकार दिवाकर बागचन्दले फेसबुकमा सडकको हिउँ फाल्दै गरेको भिडियो राख्दै लेखे,‘ अमेरिका प्रकृतिले न्याय गरेको देश होइन । यहाँको जाडोमा हिटिंग सिस्टम (तातो पार्ने प्रणाली) नहुने हो भने बाँच्न सकिन्न ।...

-->