शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

म्याग्दी प्रशासनले भन्यो, ‘अत्यावश्यक बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु’

म्याग्दी / जिल्ला प्रशासन कार्यालय म्याग्दीले यही असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा अत्याधिक वर्षाको प्रभाव म्याग्दी जिल्लामा समेत पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । जल तथा मौसम विज्ञान...

प्रमुख सडक मार्गमा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी दिनमा उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सडक विभाग मातहतका सम्पूर्ण कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

बेंसीसहर–चामे सडकमा राती सवारी सञ्चालन गर्न रोक

लमजुङ/  जिल्ला प्रशासन कार्यालय मनाङले बेंसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडक खण्डमा भारी वर्षाको पूर्वानुमानपछि प्रशासनले शुक्रबारदेखि लागू हुने गरी सवारी सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको हो। केही दिनका लागि...

ज्ञादी खौला भूमेकोतमा सामुहिक टीका

खौलालाँकुरी (पर्वत)/ विहीबार वडादसैंको दशमीको दिन । टीकाको साइत थियो विहान ११ बजेर ५३ मिनेटको समय । विहान ११ बज्दा नबज्दै सर्वसाधारण भूमेकोतमा जम्मा भइसकेका थिए । मौसम खुलेको थिएन । फूल, अक्षता, जमरा र...

बडादशैं आज, टीकाको उत्तम साइत ११.५३ बजे

पोखरा / नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

असला बचाउँदै राजश्व उठाउने गलकोटको योजना

बागलुङ/असला माछाको लागि अब्बल मानिने गलकोटमा पछिल्लो समय बिस्तारै उत्पादन घट्दै गएको छ । पहिला पहिला दैनिक १० केजी सम्म असला बेच्ने अनुभव सुनाउने गलकोटका व्यवसायी अहिले चारकेजी पनि बेच्न नसकेको बताउँछन् । कहिले...

गौदी खोलाको साँघुमा जोखिमपूर्ण यात्रा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ३ हटिया र हरिचौर ६ जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण गर्नुपर्ने बाध्यता छ । यो साँघु स्थानीयले श्रमदान गरेर बनाउनुभएको हो । वर्षा याममा गौदी...

राँगो मार हान्न ४ लाख ९२ हजार रुपियाँ बोलकबोल

म्याग्दी / नवरात्रको अन्तिम दिन बुधबार (आज) म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको...

मुस्ताङको कोरला नाकाबाट दुई हप्तामा २ अर्ब राजश्व संकलन

मुस्ताङ / नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई सातामा २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले...

पर्यटकीय ‘सिजन’ मै सुनसान भयो मनाङ

मनाङ / असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ । विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा...

-->