बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनाङको उपनिर्वाचन तत्काल नहुने

काठमाडौं / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएपछि खाली रहेको मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा तत्काल उपनिर्वाचन नहुने भएको छ । यसका लागि सरकार र निर्वाचन आयोगबीच...

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ/  बाढीपहिरोको जोखिमका कारण सोमबारसम्मका लागि बन्द गरिएको ३ जिल्ला जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक आइतबारदेखि सञ्चालनमा आएको छ । मनाङ र लमजुङ प्रशासनले शनिवार उक्त सडकमा सवारी चलाउन रोक लगाएका थिए । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/ मुस्ताङको लो–घेकेर दामोदर कुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक कन्टेनरहरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर...

पढ्दै कमाउँदै योजना अन्तर्गत पुतलीबजार नगरपालिकाद्वारा लामागेका बालबालिकालाई पञ्चेबाजा प्रदान

स्याङ्जा / जिल्लाको पुतलीबजार नगरपालिकाले ‘पढ्दै कमाउँदै’ योजना अन्तर्गत बालबालिकामार्फत मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा नम्बर १४ लामागेका बालबालिकालाइ पञ्चेबाजा वितरण गरेको छ । नगरपालिकाले नेपाली मौलिक पहिचान बोकेका बाजाहरु दमाहा, झ्याली, ट्याम्को,...

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी / बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण...

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा सडक भासियो

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन(पोखरा सडक भासिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका ४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिएपछि बाँकी रहेको साँघुरो भागबाट सवारी चालकहरूले जोखिम मोलेरै गाडी चलाइरहेका छन्। इलाका प्रहरी कार्यलय आँबुखैरेनीका प्रहरी निरिक्षक...

बाटोमा रोकिएका यात्रुहरूलाई खाने बस्नेको व्यवस्था गर्न आग्रह

काठमाडौं/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमै रोकिएका यात्रुलाई रोकिएकै ठाउँमा सुरक्षित स्थानमा लगी खाने बस्नेको व्यवस्था गर्न आग्रह गरेको छ। हाल निरन्तर वर्षा भइरहेकाले लामो दूरीका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ। तर...

बागलुङबाट सवारीसाधन नछुटाइने

बागलुङ/ जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउदै बागलुङबाट छुट्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बागलुङका...

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा

पोखरा/ गण्डकी प्रदेश सभाकाे स्थगीत बैठक यही असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोबिन्द पौडेलले आज एक सूचना जारी गर्दै सभामुखले बैठकको मिति र स्थानानिर्धारण गरेको जनाएका...

कास्की प्रशासनद्वारा आजदेखि २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले लामो दुरीका सवारी साधनको आवतजावतमा पूर्णरुपमा रोक लगाएको छ । आजदेखि असोज २० गतेसम्म मुलुकभर मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले यो कदम चालेको हो । जिल्ला...

-->