बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लमजुङमा सबै सवारी आवतजावत बन्द

पोखरा/ जिल्ला प्रशासन कार्यालय लमजुङले सबैखाले सवारी आवतजावत बन्द गरेको छ । भारी वर्षा हुने संभावना रहेको भन्दै कार्यालयले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

मौसम जोखिमविरुद्ध उच्च सतर्कता अपनाउन पर्वत प्रशासनको अनुरोध

पर्वत/ जल तथा मौसम विज्ञान विभागले मौसमको जोखिमपूर्ण अवस्थाका बारेमा जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लासावीहरुलाई सात बुँदे अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी सूचनामा नेपालभर हुन सक्ने बर्षातको समयमा...

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द

पोखरा/ निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज शनिबारदेखि ३ दिनसम्मका लागि लामो दूरीका, काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी...

तीन लाख तिरेर मल्लाज कोतको राँगो छिनाए अनुजले

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ । कोत भगवती व्यवस्थापन समितिले पञ्चबली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत...

पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध

पोखरा / ग्रामीण इलाका क्षेत्रमा आकर्षक र रमणीय पदयात्राका लागि प्रख्यात रहेको कास्कीमा शुक्रवारदेखि चार दिनसम्म पदयात्रा नजान जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान गर्दै असोज...

म्याग्दी प्रशासनले भन्यो, ‘अत्यावश्यक बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु’

म्याग्दी / जिल्ला प्रशासन कार्यालय म्याग्दीले यही असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा अत्याधिक वर्षाको प्रभाव म्याग्दी जिल्लामा समेत पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । जल तथा मौसम विज्ञान...

प्रमुख सडक मार्गमा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा / भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी दिनमा उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सडक विभाग मातहतका सम्पूर्ण कार्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञहरूको विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

बेंसीसहर–चामे सडकमा राती सवारी सञ्चालन गर्न रोक

लमजुङ/  जिल्ला प्रशासन कार्यालय मनाङले बेंसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडक खण्डमा भारी वर्षाको पूर्वानुमानपछि प्रशासनले शुक्रबारदेखि लागू हुने गरी सवारी सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको हो। केही दिनका लागि...

ज्ञादी खौला भूमेकोतमा सामुहिक टीका

खौलालाँकुरी (पर्वत)/ विहीबार वडादसैंको दशमीको दिन । टीकाको साइत थियो विहान ११ बजेर ५३ मिनेटको समय । विहान ११ बज्दा नबज्दै सर्वसाधारण भूमेकोतमा जम्मा भइसकेका थिए । मौसम खुलेको थिएन । फूल, अक्षता, जमरा र...

बडादशैं आज, टीकाको उत्तम साइत ११.५३ बजे

पोखरा / नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

-->