बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा धनकाजी

बागलुङ / बागलुङ नगरपालिका-७ कालिमाटीस्थित विश्वकर्मा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । शनिवार सपमन्न भएको पूर्व विद्यार्थीको भेलाले धनकाजी विश्वकर्माको अध्यक्षतामा ‘विश्वकर्मा मावि पूर्व विद्यार्थी मञ्च’ गठन...

ज्ञादी खौला भूमे कोतमा फुलपाती भित्राइयो

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी खौला भूमेकोतमा सोमबार वडादसैंको सप्तमीका दिन फूलपाती भित्राइयो । तत्कालिन भूरे टाकुरे राजाको शस्त्र, अस्त्र (हातहतियार) भण्डारण गर्ने थलो भूमेकोतमा परम्परागत रुपमा फुलपाती भित्राउने गरिन्छ । अघिल्लो राती (षष्टीको दिन)...

लमजुङको राइनासमा युवकको हत्या, एक पक्राउ

लमजुङ/ लमजुङको राइनास नगरपालिका–४ सातबिसेस्थित निर्माणाधीन राइनास नगर अस्पतालमा कार्यरत २२ वर्षीय विशाल दाहालको आफ्नै साथीले हत्या गरेको खुलासा भएको छ। आइतबार दाहाल कोठामा मृत फेला परेपछि प्रहरी चौकी तीनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा...

वडा भवनसँगै गलकोटमा ठूला पुर्वाधार निर्माण

बागलुङ/गलकोट नगरपालिका वडा नंं ३ को आफ्नै भवन बनेको छ । यस अघि अन्य वडाहरु बनिसकेकोमा हटिया बजारमा वडा नंं ३ को भवन बनेको हो । यो भवन बनेपछि भाडाको घर छाडेर वडा कार्यालय...

बागलुङ कालिका मन्दिरमा भित्राइयो फूलपाती

बागलुङ / बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा सोमवार फुलपाती भित्राइएको छ । नेपाली सेना, जनप्रथ प्रहरी र शसस्त्र प्रहरी बलले मन्दिरमा फुलपाती भित्राएको हो । सो अवसरमा तीनवटै सुरक्षा निकायको टुकुडीले सलामी अर्पण अर्पण...

आज फूलपाती, घरघरमा भित्र्याइँदै

पोखरा/ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर...

पोखरामा च्यांग्रा संस्कृति

पोखरा /सफा मौसममा छ्यांग आँखा अगाडिनै देखिने हिमालले मात्र पोखरामा दसैं आएजस्तो हुदैँन । पोखरामा दसैंको मुख्य आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको बथान हो । पर्र्यटकीय शहरमा अन्य किनमेलभन्दा पनि च्यांग्रा बजारले दसैं आएको...

राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास...

सिजनमा समेत शुन्यमा झरेको पोखराको पर्यटन

पोखरा/पोखरामा पर्यटकीय सिजन सुरु भएको छ । दशैँ तिहारको समय पर्यटकका लागि समेत मुख्य सिजन हो । मौसम खुला हुने यो समयमा पोखरा निकै मनमोहक देखिन्छ । पर्यटक समेत खचाखच हुने यो समयमा अहिले...

अझै विक्षिप्त छन् प्रहरीहरु

पोखरा/जेनजी आन्दोलको क्रममा कास्कीको रुपा गाउँपालिका ५, का अमृत गुरुङको हत्या गरियो । आपराधिक समूहले प्रहरी सहायक हवलल्दार पदमा कार्यरत उनलाई प्रहरी प्रभाग कोटेश्वरमा नै पसेर धारिलो हतियारले आक्रमण गरेका थिए । कतिसम्म भने,...

-->