पोखरा / जेनजी आन्दोलनपछि सिजनको मुखैमा पर्यटकको अभाव खेपेका पोखराका पर्यटन व्यवसायीले यसपल्टको विश्व पर्यटन दिवस तामझामबिनै मनाएका छन् । व्यवसायीले अन्तराष्ट्रिय विमानस्थल र बसपार्कमा आएका पर्यटकलाई सामान्य स्वागत गरे र लेकसाइडमा बाजागाजाबिना र्याली...
मुस्ताङ / धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा शुक्रबार विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जोमसोम र लोमान्थाङमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक...
पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलाई लक्षित गर्दै “चाडपर्व विशेष सुरक्षा योजना–२०८२” सार्वजनिक गर्दै ९२३ जना प्रहरी परिचालन गरेको छ । यस योजनाअनुसार चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, उच्श्रृंखल गतिविधि, मादक पदार्थ सेवनपश्चात हुने...