बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक्लेसालको पहिरो हटाइयो, दक्षिणको यात्रा सहज

बागलुङ/वडादशैंलाई लक्षित गरेर बागलुङ नगरपालिकाले झण्डै तीन महिना ठप्प रहेको मालढुंगा–कुश्मीसेरा सडकअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १० एक्लेसालको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सवारी चल्न थालेका छन् । एक्लेसालको पहिरोले पछिल्लो पाँच वर्षदेखि दक्षिण...

‘जेन जी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चिन्ताजनक’

पोखरा/जेन जी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चिन्ताजनक बनेको र व्यापक मात्रामा मानव अधिकारको उल्लघंन भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । आन्दोलनपछिको घटनाक्रम, मानव अधिकार र शान्ति सुरक्षाको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग गण्डकी...

दशैमा घर फर्कनेको लर्को, सुनसान गाउँमा चहलपहल

पोखरा/वैदेशिक रोजगारीले मात्र होइन, अँन्तरिक बसाइसराइले पनि ग्रामीण बस्ती खाली हुँदै गएका छन । यसले गाउँको जनजीवन, कला, संस्कृति र संस्कारमा पनि प्रभाव पारेको छ । तर पनि ठूलो चाड दसैंको बेला विदेशिएका हुन...

गण्डकीका थप तीनवटा सहकारीको दर्ता खारेजी

पोखरार/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले थप ३ सहकारीको दर्ता खारेजी गरेको छ । कार्यालयको यही असोज ६ गतेको निर्णय अनुसार सिम्जुङ ग्रामिण विद्युत सहकारी संस्था लि, अजिरकोट गाउँपालिका–४ गोरखा, बैदीशक्ति बचत तथा...

पामे सहकारीको साधारण सभामा विभिन्न व्यक्ति सम्मानित

पोखरा/  पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न...

संकटलाई छिटो निकास दिन नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वसमक्ष माग

पोखरा/  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जेन जी आन्दोलनबाट उत्पन्न राष्ट्रिय संकटबाट देशलाई र पार्टीलाईसमेत बचाउन नेतृत्वले छिटो अहम भूमीका खेल्न नेतृत्वसमक्ष माग गरेको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकार,...

पबित्र बचत तथा ऋण सहकारीको अध्यक्षमा रानाभाट

पोखरा/ पोखरा ९ कुन्तीमलमा रहेको पबित्र बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनले ४ वर्षको लागि गुप्तबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको...

युनाइटेड क्लब पोखराद्वारा पाँच कार्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

पोखरा/  जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा...

प्रेस युनियनको चियापान र शुभकामना कार्यक्रम

बागलुङ/नेपाल प्रेस युनियन बागलुङले बडादशै, दिपावली, नेपाल सम्बत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय समितिको अभियानलाई जिल्ला तहमा कार्यान्वयनमा ल्याइएको हो । उक्त अवसरमा सहभागीले चाडपर्वको शुभकामना...

चार जिल्लाका सवारी जुट्ने कुश्मामा यात्रु सहायता कक्ष

पर्वत/चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कुश्माको शिवालय चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट अन्य विभिन्न जिल्लामा...

-->