बागलुङ/घटस्थापनादेखि नै गलकोटस्थित कोटघरमा दशैंको चहलपहल सुरु भएको छ । चौबीसेमध्येको गलकोट राज्यको केन्द्र रहेको कोतघरमा फूलपातीदेखि त भक्तजन र पर्यटकको घुईचो नै लाग्छ । चैतेदशंै र वडा दशैंमा कोतघरमा विशेष पूजा तथा मेला...
अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन
बागलुङ/दशैं, तिहार लगायतका चाडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमाभन्दा रंग मिसिएका अन्य खाद्य सामग्री यो बेला बढी नै प्रयोगमा आउँछन् ।
अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगकोसमेत...
पोखरामा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु
पोखरा/पोखरामा विहिबार छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनी मन्दिर नजिक र पोखरा १७ छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका...
परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा
पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले बिहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ ।
पोखरा १२ उपकार मार्गस्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा सुरु गरेका हुन् ।
बरिष्ठ शाखा प्रवन्धक...
कानून नजान्दा समस्यै समस्या
बागलुङ/बागलुङ नगरपालिका १० की सिर्जना थापाले चाहेर पनि गाउँबाट बाल बिवाह हटाउन नसकेको गुनासो गरिन् । उनले सामान्य सम्झाइ बुझाइले यो अबस्था नहटेको अनुभव सुनाइन् ।
बीस बर्ष नपुगी विवाह गर्न पाईदैन भन्ने कानूनी प्रावधान...
म्याग्दी कारागारमा भागेका ७० कैदीबन्दी फर्किए
म्याग्दी/जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएका ७० जना कैदीबन्दी कारागार फर्किएका छन् ।
आन्दोलनको समयमा कारागारबाट ७६ कैदीबन्दी फरार भएकोमा ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१...
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा
पोखरा/ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड...
परिवार नियोजन संघ कास्कीमा भिडियो एक्सरे सेवा
पोखरा/ नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा संघका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गरेका हुन् ।
सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर...
पोखराका राजु आचार्य एसियाका उत्कृष्ट १०० वैज्ञानिकमा, उल्लु संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मान
पाेखरा/ एसियन बैज्ञानिकको एकसय सूचीमा यस वर्ष पोखराका वातावरणविद् तथा संरक्षण अभियन्ता राजु आचार्य समावेश भएका छन् । एसियन साइेन्टिस्ट पत्रिकाले प्रकाशित गरेको एशियन साइेन्टिस्ट १०० सूचीमा उनी परेका हुन् ।
सन् २०१६ देखि हरेक...
रोकिएको हट बेलुन आजबाट सुरु हुँदै
पोखरा/पोखरामा साहसिक खेल हट एयर बेलुन आजबाट सुरु हुँदैछ । बर्षाको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आजदेखि सुरु गर्ने बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।
स्वदेशी तथा...