बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१० करोड लागतमा पर्वतमा प्लाइ उद्योग

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालन हुने भएको छ । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा घर भएका शिव शर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘बिन्दबासिनी भेनियर उद्योग’ लाई अब ‘प्लाइ’ उत्पादन...

फुटपाथमै पार्किङ, खोइ ट्राफिक ?

बागलुङ/पत्रकार उमाकान्त शर्माले केही दिनदेखि सदरमुकाम बागलुङ बजारमा जथाभावी सवारी पार्किङ गरेको तस्वीर सामाजिक संजालमा पोष्ट गरे । उनले कसैलाई गाली गरेनन्, केवल जे भएको थियो त्यो देखाइदिए । ट्राफिक चोकदेखि टेलिकम चोक सम्मको सडकमा...

बागलुङको नाम्दुकमा जीप दुर्घटना हुँदा ७ जना घाइते

बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जीप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक बरेङ गाउँपालिका...

लायन्स सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन

पोखरा/ लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ मा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना...

गौरीशंकर क्याम्पसमा पानी ट्यांकी हस्तान्तरण

पोखरा/ पोखरा २५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे...

ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

पोखरा/  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ नाराका...

संघीय शिक्षा ऐनविरुद्ध कास्कीमा कोण सभा

पोखरा /नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी विद्यालय सम्बद्ध संघसंस्थाले विहीबार कास्की जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरेका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफामूलक...

प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्...

अब पोखराबाट अष्ट्रेलिया उडान

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ...

पोखराको दिगो सहरी यातायात व्यवस्थापनमा जोड

पोखरा/ पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनमा आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति तथा योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको...

-->