बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उत्पादनयुक्त जमिनको क्षेत्रफल बढाउने अभियान

बागलुङ/बसाइ सराइले ग्रामीण क्षेत्रका जमिनहरु बाँझीएपनि व्यवसायिक कृषि उत्पादनमा किसानले जमिनको उपयोग बढाएका छन् । संख्यात्मक रुपमा किसान घटेपनि व्यवसायिक र चक्लाबन्दीमा कृषि उपज बढाउने लक्ष्य राखेपछि पछिल्लो ८ वर्षमा कृषियोग्य भुमी उपयोग बढेको...

म्यादअघि नै काम सक्ने निर्माण व्यवसायी हमाललाई सम्मान

पर्वत/निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचनाहरु हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको काममा...

फेसबुकबाट समाजसेवा : एमआरआरको यात्रा

पोखरा/पोखरा अनलाइन प्लेटफर्महरू आज केवल मनोरञ्जन वा सूचना आदान–प्रदानको माध्यम मात्र बनेको छैन । समाज परिवर्तन र सेवाभावको ठुलो स्रोत पनि बन्न सक्ने प्रमाणित गरिदिएको छ, एमआरआर अर्थात् ‘मेन्सरुम रिलोडेड’ नामक फेसबुक समूहले ।...

जिपी कोइराला अस्पतालमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली’ सुरु

तनहुँ/शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार उक्त प्रणालीको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अस्पताललाई...

पोखरा र चीनको हुआङशान शहरबीच भगिनी सम्बन्ध

पोखरा/पोखरा पोखरा महानगर र युनेस्कोको सम्पदा सूचीमा सूचीकृत चीनको हुआङशान सहरबीच बुधवार मित्रता (भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक( सम्झौतामा हस्ताक्षर भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार यस सम्झौताले पोखरालाई अन्तराष्ट्रिय स्तरमा...

मादी गाउँपालिकाको केन्द्र सधैं विवादमा किन ?

पोखरा/पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले २०७५ भदौमा कास्कीको मादी गाउँपालिकाको केन्द्र याङजाकोटबाट सार्ने निर्णय गर्दै ४ स्थानको बिकल्पसहित प्रदेश सरकारलाई सिफारिश गरे । गाउँसभाका ६३ मध्ये ६० जनाको निर्णयमा वडा नम्बर ४ को...

टुँडिखेलमा जारी तीज महोत्सवमा ढिकी जातो प्रतियोगिता

पोखरा / पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टँुडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो...

जंगली च्याउ खाँदा ३ बिरामी

पोखरा/  जंगली च्याृउ खाँदा पोखराको बिरौटामा तीन जना बिरामी भएका छन् । कास्की प्रहरीका अनुसार बुधवार मध्यान्ह पोखरा–२१ को तितेपानीस्थित जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन । बिरामी हुनेमा ४६ वर्षीया तारादेवी आले,...

भैरवस्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने हो : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रसिद्व धार्मिक शक्तिपिठ भैरवस्थान मन्दिर क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । भैरवस्थान मन्दिरमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेकोले नयाँ विस्तृत अध्ययन प्रतिवदेशन (डिपिआर) बनाएर...

शिक्षा ऐन संशोधन गर्न प्याब्सन र एनप्याब्सनको माग

बागलुङ/नेपाल सरकारले हालै ल्याउन लागेको संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने नियतले आएको भन्दै प्याब्सन र एनप्याब्सनले विरोध गरेका छन् । उनीहरुले निजी क्षेत्रले हरेक समाजलाई गरेको योगदानप्रति राज्य अनुदार भएको पनि बताए...

-->