बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संस्थागत सदस्यमा कँडेल एकल उमेदवार, उपमहासचिवमा तीन जना

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शुक्रवार उमेदवारी दर्ताको प्रकृया अगाडि बढेको छ । संघको भदौ २० र २१ गते हुने १९ औं साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन...

भत्ता बुझ्न एकैदिन तीन बैठक !

स्याङ्जा/संघीयता बनेसँगै हरेक पालिकामा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनाइएको छ । न्यायिक समितिले पालिका भित्रका समस्याको समाधान गर्ने गर्दछ । कानुनको बारेमा सिकाउने र काम गर्ने गर्ने भीरकोटको न्यायिक समितिले भने कानुनको खिल्ली उडाउदै...

गण्डकी संघीयताको मर्मअनुसार चलेन : जिसस

पोखरा/गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरूले गण्डकी प्रदेश सरकार संघियताको भावना अनुसार नचलेको निष्कर्ष निकालेका छन् । शुक्रबार पोखरामा सम्पन्न गण्डकी प्रदेशका जिल्ला समन्वय समिति प्रमुखहरूको विशेष बैठकमा उनीहरूले देशको संविधानको मर्म अनुसार...

नीतिगत सुधारका लागि कांग्रेस कास्कीको ‘नागरिक अभियान’

पोखरा/कास्की कांग्रेसको सहयोग तथा समन्वयमा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, दलाल संस्कृतिको दबदबा र अपादर्शिता अन्त्यका लागि कास्कीमा नीतिगत सुधारका लागि नागरिक अभियान सुरु हुने भएको छ । अभियानका संयोजक गणेशबहादुर थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार...

‘कानूनी शासनको स्थापनाका लागि बारको नेतृत्व’

बागलुङ/नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र खनालले कानून व्यवसायीहरु संवैधानिक सर्वोच्चता र न्यायका लागि सबै निकायमा हातेमालो गर्न तयार रहेको बताएका छन् । तर, कसैको स्वार्थमा साथ दिएर कानूनी शासनको खिल्ली उडाउने काम नगर्ने...

पोखरा-बागलुङ हाइवे क्षेत्रमा वृक्षारोपण

पोखरा/पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षारोपणका कार्यहरू भइरहेका छन् । ‘ग्रिन पोखरा : क्लिन पोखरा’ अभियानअन्तर्गत पोखरा-२५ मा पर्ने भूपी शेरचन राजमार्ग छेउमा वृक्षरोपण गरिएको छ । राजमार्गको वरपर ११ सय वटा कल्की, धूपी,...

पोखराको यातायात सुधारका लागि एडीबीको ४० मिलियन अमेरिकी डलर

पोखरा/पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी समेत सरोकारवालाहरूको सहभागितामा भएको कार्यशालामा पोखराको सार्वजनिक...

सिर्जना र फेवा बेगनास चौतारी समायोजन

पोखरा/लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा...

जनतालाई द्रूत सेवा दिन्छौँ : प्रजिअ तिवारी

म्याग्दी/म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जनतालाई दूत गतिमा सेवा दिने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आएका प्रजिअ तिवारीलेसेवा प्रवाहमा प्रक्रिया र कागजातमा सम्झौता...

जानुका समूहको २४ बुँदे प्रतिवद्धता यस्ता छन्

पोखरा/साविक लेखनाथ नगरपालिका,मादी र रुपा गाउपालिक क्षेत्र भित्रका उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको २९औ साधारण सभा तथा १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीलाई चुनावी माहौलले तताएको...

-->