बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टेसा पोखराको अध्यक्षमा टीकाबहादुर लम्साल 

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल,...

‘संघीयता अपरिहार्य तर अस्थिरताले कमजोर’

पोखरा/  संविधानसभाबाट प्राप्त संघीयताको अभ्यास एक दशक पुगेको सन्दर्भमा समाज विज्ञान केन्द्र, पोखराले आयोजना गरेको कचहरीमा वक्ताहरूले संघीयता अपरिहार्य भए पनि यसको कार्यान्वयनमा राजनीतिक अस्थिरता, कानुनी अस्पष्टता र नेतृत्वको कार्यशैली प्रमुख अवरोधक बनेको निष्कर्ष...

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट) मा न्यौपाने

पोखरा/ सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेस्ट) पोखराको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनले उनलाई अध्यक्षमा चुनेको हो । यसैगरी नेष्टको उपाध्यक्षमा कमलादेवी श्रेष्ठ,...

व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

पोखरा/ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले...

उच्च अदालत बार एसोसिएन बागलुङको अध्यक्षमा श्रीष चयन

बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङको ३३ औं अधिवेसनबाट अधिवक्ता गिता श्रीष अध्यक्षमा चयन भएकी छन् । शुक्रबारदेखि शुरु भएको अधिवेसनको क्रममा अन्तिम नामाबली प्रकाशन गर्दै निर्वाचन समितिले शनिबार श्रीषको एकल उमेदवारीमात्र बाँकी रहेको जनाएको हो...

जन्मदिनको टिप्सबाट बिपद व्यवस्थापन र राहत सहयोग

बिषय प्रसंगले अचम्म लाग्न सक्छ, जन्मदिनको कति धेरै टिप्स होला जसले हजारौं जनसंख्या रहेको स्थानमा बाढी, पहिरो, चट्याङ, भूकम्प लगायत बिपद व्यवस्थापन र राहत सहयोग । तर, हामीकहाँ हुने महाबिपत्ती र सवारी दुर्घटना लगायत...

माग पूरा गराउन स्थानीय तहमा शिक्षकहरूको धर्ना

पर्वत/नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुले पुनः स्थानीय तहहरूबाट आफ्ना आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गरिनुपर्ने माग गर्दै गत वर्ष...

पहिरोले कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध

बागलुङ / रातभर परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोलामा पहिरो खसेपछि शनिवार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना...

मृगौला पीडित सुसनको उपचारमा सहयोग

म्याग्दी/दुवै मृगौलामा समस्या देखिएका म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई स्वदेश तथा विदेशबाट १० लाखभन्दा बढी सहयोग भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि रबिन्द्र पुन, कृष्ण सेन्च्यूरी र मनकुमार जुग्जालीको...

प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना

म्याग्दी/बेनी नगरपालिका–६, छापमा रहेको प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना गरिएको छ । स्थानीय छाप यूवा क्लवको पहलमा प्रतिक्षालयमा मिनी पुस्तकालय स्थापना गरिएको हो । मोवाइल, सामाजिक सञ्जालको लतका कारण पुस्तक पढ्नेहरुको कमी हुँदै गएपछि प्रतिक्षालयमा आराम...

-->