बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सरकारलाई दबाब दिन समन्वय इकाईमा शिक्षकहरुको धर्ना

पर्वत/विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरुले आइतबार हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन् । नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको...

मानव सेवा आश्रममा ‘इक्यान डे’

पोखरा/पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ । इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९...

चण्डीमाइ बहुउद्देश्यीय भवनको उद्घाटन

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक मार्गस्थित श्रीचण्डीमाई सेवा समितिको बहुउद्देश्यीय भवन उद्घाटन गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो क्रममा भवन परिसरमा पुननिर्माण गरिएको चण्डीमाइको मन्दिरकोसमेत उद्घाटन...

अपांगता भएकालाई पाइलैपिच्छे सास्ती

बागलुङ/कार्यालयकै कामले राजधानी पुगेर फर्कदा उनी दुर्घटनामा परिन् । स्पाइनलको समस्याले उनी ह्विल चियरमा हिंड्न बाध्य छिन् । धौलागिरि प्रादेशिक अस्पतालमा कार्यरत कविता शाक्य आफ्नो कार्यालयमा नियमित काममा खटिन्छिन् । तर अस्पतालकै अन्य शाखामा...

दुर्घटना न्यूनिकरणमा सकस, सरोकारवाला गुहार्दै ट्राफिक प्रहरी

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा सडक दुर्घटनामा दुई हजार एक सय ९३ जनाले ज्यान गुमाए । जसमध्ये गण्डकीमा मात्रै एक सय ७७ जनाले ज्यान गुमाए । सडक दुर्घटनामा हरेक वर्ष ज्यान गुमाउनेको संख्या बढ्दो छ...

नेपाल भारत मैत्री संघमा जयराम 

पोखरा/ नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त...

प्रदेश प्रमुखले मनाए वृद्धाश्रममा जन्मदिन

पोखरा/ गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाएका छन् । पोखरा १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाएका हुन् । प्रदेश प्रमुख भट्टले...

¥यान्डमको अध्यक्षमा दीपक पराजुली

पोखरा/ ¥यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी...

तेस्रो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङलाई

पोखरा / साङ्गीतिक कलाकार सङ्घ नेपालको आयोजनामा भएको तेस्रो संस्करणको इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ । पोखरा सभागृह हलमा भदौ १३ र १४ गते भएको प्रतियोगितामा अब्बल बन्दै उपाधि चुमेको...

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन्- मन्त्री केसी

पोखरा/  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको...

-->