बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र...

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको भेट : यस्ता छन् ८ निर्णय

पोखरा/गण्डकी र लुम्बिनी प्रदेशले दुई प्रदेशको विकासका निम्ति साझा प्रयत्न गर्ने सहमति गरेका छन् । गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार स्याङ्जा र पाल्पाको जिल्लाको सीमामा पर्ने मालुङ्गा खाँडामा भएको मुख्यमन्त्रीस्तरीय बैठकले विभिन्न ८ वटा...

गण्डकीमा ‘दलित अधिकार तथा सशक्तिकरण’ ऐन

पोखरा/गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले यो विधेयक...

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, कम्तीमा १५ जना घाइते

गोरखा / काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको...

बार एसोसिएन बागलुङको पदस्थापना

बागलुङ/उच्च अदालत बार एसोसिएन बागलुङको नयाँ कार्यसमितिको पदस्थापना सोमबार सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार भएको अधिवेसनले गीता श्रीषको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । सोमबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा निर्वाचन...

एकैपटक १६ वटा लायन्स क्लबको पदस्थापना

बागलुङ/लायन्स क्लब इन्टरनेशनल ३२५ जे अन्र्तगत धौलागिरि क्षेत्रमा रहेका रिजन २ र ३ र जोन ३, ४, ५ र ६ अन्र्तगत रहेका १६ वटा लायन्स क्लब र २ वटा लियो क्लबको एकैपटक पदस्थापना सम्पन्न...

रोट्रयाक्ट क्लव अफ गलकोट बागलुङको पदस्थापना

बागलुङ/ रोट्रयाक्ट क्लव अफ गलकोट बागलुङको छैठौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ बागलुङका पूर्व अध्यक्ष रोटरीयन दिपेन्द्र घिमिरेले युवाहरुद्धारा गलकोटमा स्थापित यस्ता क्लवलहरुले गलकोटको विकास निर्माणका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह...

ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस

पोखरा/ स्थापनाको २८ वर्ष पछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्ने भएको हो । यसअघि पोखरा उपत्यकाबाहिर आंगिक...

गण्डकी र लुम्बिनीको मुख्यमन्त्रीस्तरीय बैठक: साझा विकास योजनालाई प्राथमिकता दिने प्रतिवद्धता

पोखरा/ गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार भएको गण्डकी र लुम्बिनी प्रदेश सरकारबीचको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक दुवै प्रदेशले साझा विकास योजनालाई प्राथमिकता दिने प्रतिवद्धताका साथ ९ बुँदे निर्णय गर्दै सम्पन्न  भएको छ । बैठक स्याङ्जाको...

पोखरामा पनि इमेज सहकारीका साना बचतकर्ताको रकम फिर्ता

पोखरा/  पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको सोमबारदेखि बचत रकम फिर्ता सुरु गरिएको छ । यसअघि उक्त सहकारीको बागलुङ, गलकोट र बुर्तिबाङ शाखाका साना बचतकर्ता (एक लाख रुपैयाँ सम्म) को रकम...

-->