बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पतन्जलीद्वारा बार कार्यसमितिलाई सम्मान

बागलुङ/पतन्जली योग शिविर बागलुङले उच्च अदालत बार एसोसिएसन बागलुङको निर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा समितिका अध्यक्ष हिराबहादुर केसी सहितका पदाधिकारीले बारको समितिलाई सम्मान गरेको हो । उक्त अवसरमा अध्यक्ष केसीले नागरिकहरुलाई...

पदावधि सकिएपछि अवकाशमा संसद सचिव पोखरेल

पोखरा/पदावधि सकिएपछि गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल बुधबारबाट अवकाशमा जाँदैछन् । प्रदेशसभाको पहिलो सचिव पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । १९ गते नियुक्त भएतापनि पोखरेलले...

पोखरा–३३ भरतपोखरीमा बाघमारा महोत्सव

लेखनाथ/कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी...

नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न 

पोखरा / नेपाल पर्यटन बोर्ड र सारङ सर्भिसेस्द्वारा आयोजित नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विश्वभरका डिजिटल नोमाड, उद्यमी र नवप्रवर्तकहरूको ऐतिहासिक भेला पोखरामा सम्पन्न भएको हो । कार्यक्रममा...

राष्ट्रिय परिचयपत्र बनाउने भिडले बिहानैदेखि खुल्यो प्रशासन

पर्वत/राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ । दिउसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको,...

जिसस कास्कीको कार्ययोजना सार्वजानिक

पोखरा/जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१–०८२ मा सम्पादन गरेका कार्य प्रगति विवरणसहित चालु आर्थिक बर्ष २०८२–०८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्बजनिक गरिएको हो...

आत्महत्याबारे सामाजिक सञ्जालको बढवा रोक्न कोशिशको ज्ञापन पत्र

पोखरा/आत्महत्या न्युनिकरण र रोकथामका लागि काम गर्दै आइरहेको संस्था कोशिशले कास्कीका विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यममा आत्महत्याबारेमा आउने पोष्ट र समाचारले मानसिक अस्वस्थ व्यक्तिलाई आत्महत्या गर्न...

माओवादी केन्द्रको मल्ममा भेटघाट कार्यक्रम

बागलुङ/नेकपा (माओवादी केन्द्र) वडा कमिटीको आयोजनामा गलकोट नगरपालिका वडा नं ७ मल्ममा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य हर्क थापाले वर्तमान समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण...

कालीगण्डकीमा बेपत्ता दुई युवा खोज्न गोताखोर परिचालन

म्याग्दी/सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट हराएका दुई यूवा कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोलीको प्रयोग गरिएको छ । म्याग्दी र कालिगण्डकी नदीमा र्नििमत रिडरोडबाट जादै गरेको अवस्थामा म्याग्दी जेसीज आसपासको क्षेत्रबाट साढे १०...

जिसस कास्कीद्वारा उपलब्धि र कार्ययोजना सार्बजनिक

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१–०८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२–०८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्बजनिक...

-->