बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड भुसाललाई

पर्वत / यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत हरिप्रसाद भुसालले पाएका छन् । स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा...

खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न ४ पक्राउ, ११ महिलाको उद्धार

पोखरा / खाजा घर सञ्चालन गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जना पक्राउ गरेको छ । अन्य ११ जना महिलाको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १७ गते दिउँसो...

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

पोखरा/पोखरा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि बुधवारदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले...

गण्डकी प्रदेश सभाका सचिव पोखरेलको बिदाई

पोखरा/गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल बुधवारबाट अवकाशमा गएका छन् । पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । समयावधि सकिएकाले उनी अवकाशमा गएका हुन् । पोखरेललाई प्रदेशसभा सचिवालयले...

‘संघीयताको बाधक केन्द्रिकृत मानसिकता’

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा केन्द्र सरकार नै बाधक बनेको बताएका छन् । पोखरा विश्वविद्यालयद्वारा आयोजित १० वर्षको संघीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको दृष्टिकोणमा संघीयताको कार्यान्वयन) कार्यशालामा बोल्दै मुख्यमन्त्री...

आँखाको ज्योति नै गुमाउने ‘शापु’ देखिन थाल्यो, सेतो पुतलीबाट जोगिऔं

पोखरा/बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङका ६ वर्षीय एक बालकले घरमा सेतो पुतली देखे । उनले त्यसलाई घर सफा गर्ने कुचो (झाडु) ले मारे । एकै छिनमा उनको आँखा रातो भयो । रातीमा खासै वास्ता भएन्...

यी हुन् गण्डकी प्रदेशमा अध्ययन भएका र भइरहेका सुरुङ मार्ग

पोखरा/पोखरा संघीय सरकारले ठूलाठूला आधुनिक पूर्वाधारमा जोड दिएको छ । सुरुङमार्ग, द्रुतमार्ग र ओभरपासले जोडिएको आधुनिक नेपालको सपना देखिरहेको छ । तर, जब बजेट किताव पल्टाइन्छ, तव देखिन्छ, सुरुङमार्गका लागि पर्याप्त बजेट छैन् । चालु...

हाम्रो टिम समावेशी र पुर्ण व्यवसायीक छः राजेन्द्र ओझा

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघले आगामी दुई वर्षका लागि जुझारु, क्रमवद्ध, वास्तविक व्यवसायीहरुको समावेशी टिमको यहि भाद्रको २० र २१ गते हुने २० औं साधारण सभा तथा १५ औं अधिवेशनले तय गर्ने छ । यहि...

गण्डकी सरकारले गरेको निर्देशनालय खारेजको निर्णय विरुद्ध सर्वोच्चमा रिट, अल्पकालीन आदेश जारी

पोखरा/ गण्डकी प्रदेश सरकारले गरेको विभिन्न निर्देशनालय खारेजको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल फरेस्टर्स  एसोसिएसनले दायर गरेको रिटमा सर्वोच्चले गण्डकी सरकारका नाममा निर्णय कार्यान्वयन नगर्न अल्पकालीनसहित कारण देखाउ आदेश जारी गरेको...

बागलुङमा जेसीज सप्ताह शुरु

बागलुङ/बागलुङ जेसीजले साताव्यापी कार्यक्रम शुरु गरेको छ । नयाँ प्रकृतिका कार्यक्रम जोडेर यो वर्षको सप्ताह गर्न लागिएको बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । बुधबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कुमानसिंह...

-->