बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एलपी ग्यास विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा/ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्यास वित्र्रmेता संघ कास्कीको शनिवार पोखरामा सम्पन्न २१ औँ वार्षिक साधारणसभाका बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म...

आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनायो

बागलुङ/आदर्श सञ्चार अनलाइनले छैठौं वार्षिकोत्सव मनाएको छ । शनिबार अन्तरक्रिया कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो । आदर्श संचार सहकारी संस्थाद्वारा संचालित अनलाइनलाई अझै प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे अनलाइनको तर्फबाट सुझाव समेत माग गरिएको छ ।...

अधिकृतलाई गण्डकी प्रदेशसभा सचिवको जिम्मा

पोखरा/पाँचवर्षे पदावधि सकिएपछि बुधबार गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल अवकाशमा गएका छन् । २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई नेपालको संविधानको धारा १९५ (१) अनुसार प्रदेशसभाको सचिव नियुक्त गरेका...

संभावनाको खोजी गर्दै आर्थिक उपार्जनमा लागौं : ढकाल

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक उपार्जन हुने व्यवसाय पहिचान गर्दै त्यसमै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले उद्योगी/व्यवसायीहरु निरास हुनुपर्ने अवस्था नरहेको पनि जिकिर गरे । निष्ठा, इमान्दारी र...

आठौं इक्यान एजुकेसन फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो...

पोखरामा आठौं इक्यान एजुकेसन फेयर सुरु

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा बृहत् शैक्षिक मेला सुरु भएको...

समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको छः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उनको भनाई छ । पोखरामा शुक्रबार मानव मिलन संस्थाको...

सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा

बागलुङ/सहयात्रा बागलुङको आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशसभाकी सदस्य चम्पादेवी खड्काले साधारणसभाको उद्घाटन गरिन् । साधारणसभा उद्घाटन गर्दै खड्काले महिला, दलीत र पछाडि पारिएका वर्गको अधिकारका लागि काम गर्ने संस्थाको खाँचो...

‘मानव बेचबिखनबारे सचेतना फैलाऔं’

बागलुङ/कुनै न कुनै रुपमा महिला, बालबालिका र जेष्ठ नागरिकहरु बेचबिखनमा परेपनि उजुरीहरु नआउने कारणले खोजीनीतिमा असर परिरहेको सरोकारवालाले बताएका छन् । उनीहरुले मानव बेचबिखन जस्तो गम्भिर अपराधबारे समुदायमा सचेतना नपुगेको र त्यसकै कारण कैयौं...

विकास योजनाको समीक्षामा जनप्रतिनिधिकै चासो कम

बागलुङ/सडकसहित विकासे योजनामा करोडौं रकम पारिदिएको भन्दै संघिय र प्रदेश सांसदले सामाजिक संजाल रंगाएर बधाइ खाइरहन्छन् । तर ती योजना कसरी संचालन तथा कार्यान्वयन भएका छन् ? आएको बजेट सदुपयोग भएको छ वा छैन...

-->