बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिचौलीयाले कब्जा गर्ने समाजवाद चाहिएको छैन : उपमहासचिव पुन

बागलुङ/नेकपा माओवादीका उपमहासचिव बर्षामान पुनले बिचौलीयाले कब्जा गर्ने अर्थव्यवस्थाले समाजवादलाई बाटो छेकेको बताएका छन् । उनले जनता र श्रमजिवी वर्ग समावेश भएको उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर नेपाल सुहाउने समाजवादमा जानुपर्ने बताए । पुनले तीन...

हेभी इक्युपमेन्ट संघ कास्कीको साधारणसभाः कार्यस्थलमा सुरक्षाको माग

पोखरा/  हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी...

नारायणस्थानका घरघरमा पुगेर ज्येष्ठ नागरिकको ‘बायोमेट्रिक’

पर्वत/बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थानको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको घर घरमा मनै पुगेर सामाजिक सुरक्षा भत्ता पाउनको लागि नवीकरणको काम गरेको छ । शनिवारको दिन भए पनि बिहानैदेखि वडामा छरिएर रहेका टोलमा बसोबास गर्दै आएका अपाङ्गता...

हाजिरीजवाफमा हुलाक कार्यालय प्रथम

म्याग्दी/निजामती सेवा दिवसको अवसरमा म्याग्दीमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जिल्ला हुलाक कार्यालय प्रथम भएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन म्याग्दीले आयोजना गरेको प्रतियोगितामा द्धितिय प्रदेश अस्पताल बेनी, तृतिय जिल्ला प्रशासन कार्यालय र शान्त्वना...

४ सय जनाको सित्तैमा जाँच

पोखरा/  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले शनिबार पोखराका २ स्थानमा गरेको शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविरमा २ सय पाँच...

हिलसाइड स्काउट ट्रुपलाई पेट्रोल लिडर प्रशिक्षण

पोखरा/  मालेपाटनस्थित हिलसाइड स्काउट ट्रुपले मिलन स्काउट क्रुको व्यवस्थापनमा प्रदेश स्काउट कार्यालयमा दुई दिवसीय पेट्रोल लिडर प्रशिक्षण शिविर तथा क्याम्प भव्य रूपमा आइतबार सम्पन्न गरेको छ। शिक्षक मीनप्रसाद सुवेदी र शिक्षिका सोनिका कँडेलको सक्रिय...

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलताः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो,...

लेखनाथ उद्योग वाणिज्य संघमा जानुकाको अग्रता, ९ सय भोट गन्दा जानुकाको ४७१ र राजेन्द्र ओझाको ४०२

पोखरा/  लेखनाथ उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा जानुका पराजुलीले अग्रता लिएकी छन् । राजेन्द्र ओझाले पछ्याएका छन् । पदाधिकारीहरुमा पनि जानुका समुहका उम्मेदवारकै अग्रता...

खुकुरी प्रहार गर्नेलाई कारवाहीकाे माग

पोखरा/ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा– १७ ले सेती क्यानोनिङ प्रालिको पातले छाँगोमा वातावरणीय प्रभाव माथि सार्वजनिक सुनुवाइ कार्यक्रमको क्रममा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले आइतबार संयुक्त...

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठकलाई, उत्कृष्ट सदस्य नेहालाई

पोखरा/सहारा क्लब पोखराद्वारा वर्षेनी प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस...

-->