बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गठबन्धन सरकार विचौलियाले बनेको हो : प्रचण्ड

पोखरा/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् । गठबन्धनको सरकार बिचौलियाले बनाएको कारण डरै डरमा बाचिरहेको समेत सुनाए । नेपाल उद्योग व्यापार महासंघद्धारा पोखरामा शनिबार आयोजित...

नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला

पोखरा/नागढुङ्गा आमा समूहको अध्यक्षमा कमला श्रेष्ठ सर्वसम्म निर्वाचित भएकी छन् । समूहको शनिबार सम्पन्न २२औँ वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी तीन वर्षका लागि उनको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो ।...

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा १८८१ मत खस्यो

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१८ मतदातामध्ये ९३.०३ प्रतिशत मत खसेको हो । विहान ७ः०० वजे देखी...

किन बढ्दैछन् स्क्रब टाइफसका बिरामी ?

बागलुङ/वर्षात लागेपछि पहिला पहिला झाडापखालाका बिरामी बढी देखिन्थे । खानपानमा ध्यान नदिँदा, फोहोर पानी लगायतले ती रोग देखिने गरेकोमा पछिल्लो समय सफा पानीबाट पनि रोगहरु सर्ने अवस्था बनेको छ । त्यतिले मात्र हैन, पछिल्लो...

‘अपांगमैत्री संरचना छैन, अन्य खेल्दा हाम्रा बच्चा हेरेर बस्न नपरोस्’

पोखरा/राज्यले अपांगमैत्री संरचना बनाउन नसक्दा अपांगता भएका व्यक्तिले निकै सास्ती खेप्दै आइरहेका छन् । सडक देखी सदनसम्मका संरचना बनाउदा अपांगमैत्री बनाउनमा जोड दिइएको छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा भएको ३८ औं केन्द्रिय...

स्थानीय गाई र हलगोरु पाल्ने बिहादी गाउँपालिकाका कृषकलाई १० लाख अनुदान

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ । स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाई भैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान...

नेपालमा एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर/शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४८ युनिट संकलन

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजद्वारा शनिवार आयोजित खुला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना...

अपांगता भएका व्यक्तिहरूलाई सहज जीवनयापनका लागि सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताएका छन् । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उनको भनाई छ । नेपाल दृष्टिविहीन...

सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा

पोखरा/  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी...

-->