बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा जेनजीको शान्तिपूर्ण प्रदर्शन

बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा पनि जेनजी समूहले शान्तिपूर्ण प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेताका छोराछोरीको अवस्था र नागरिकको अवस्थामा...

पोखरामा ४ जनालाई लाग्यो गोली, वडा प्रहरी कार्यालय बैदामका डिएसपी भट्टराई घाइते, २४ जना नियन्त्रणमा

पोखरा/  सामाजिक सञ्जाल बन्दबिरुद्ध जेन जीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रदर्शनकारीको प्रहारबाट वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईसहित केही...

गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव पौडेलले सम्हाले कार्यभार

पोखरा/ गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव अधिवक्ता गोविन्द पौडेलले कार्यभार सम्हालेका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सचिवमा नियुक्त गरे लगत्तै पौडेलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका थिए...

सिभिल अस्पतालमा थप एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं / सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

पोखरामा गोलि चल्यो, एक घाइते

पोखरा/ जेन जी को प्रदर्सनका क्रममा पोखरामा पनि गोलि चलेको छ । गोलि लागेर एक जना घाइते भएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिशदको कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्सन गरेका माथी गोलि चलाइएको हो...

पोखरामा कर्फ्यु

पोखरा/ सामाजिक संजाल बन्दको विरुद्ध उत्रिएका जेन जी को आन्दोलन चर्केपछी पोखरामा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सहिदचोक आसपासमा दिउँसो २ बजेदेखी कर्फ्यु लगाएको हो । पूर्वतर्फ वाइचोक, रास्ट्रबैंक चोक, मलपोत, पर्यटन बोर्ड्को...

पोखरामा पनि जेन जीको प्रदर्शन

पोखरा/ नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबिरुद्ध पोखरामा पनि नयाँ पुस्ता जेन जीले स्वतस्फृर्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले नेताहरुको भ्रस्टाचारका विषयमासमेत आवाज उठाएका छन् । प्रदर्शन विहान १० बजेदेनि नै सुरु भएको...

गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा अधिवक्ता गोविन्द पौडेल सोमबार नियुक्त भएका भएका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५...

कालीगण्डकी नदीमाथि पाँचौं लामो र अग्लो पुल बन्दै

पर्वत/लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वत जिल्लामा अब फेरि अर्को लामो र अग्लो झोलुङ्गे पुल थपिने भएको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्टाएको कालीगण्डकी नदी वारपार गर्नको लागि कुश्मा बजारको...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा साई

पोखरा/ यात्रुबाहक बस सञ्चालन गर्ने देशकै ठूलो मध्येको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । प्रालिको शनिवार सम्पन्न सातौं साधारणसभा एवं तेस्रो अधिवेशनले साईलाई अध्यक्षमा निर्वाचित गरेको हो...

-->