काठमाडौं/ सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौं उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो जनाएका हुन् । सोमबार जेन–जी समूहविरुद्ध भएको...
पोखरा/ पोखरामा जेन जी आन्दोलनका क्रममा गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् । पोखरा महानगरपालिकाको कार्यालय अघि प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएका हुन् । प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् ।...
दमौली/ तनहुँमा बसले पछाडिबाट ठक्कर दिँदा म्याजिकमा सवार दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान साढे पाँच बजेतिर बन्दिपुर गाउँपालिका(४ सानो डुम्रेस्थित मोति अस्पताल अगाडी पृथ्वीराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका...