बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले कास्की कार्यालय र टेलिकमको प्रदेश कार्यालयमा तोडफोड

पोखरा / पोखराका नयाँबजारस्थित नेकपा एमाले कास्की जिल्ला कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले उक्त कार्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका जेनजी समूहले महेन्द्रपुलस्थित नेपाल टेलिकमको प्रदेश कार्यालयमा पनि तोडफोड र...

एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड

पोखरा / जेन जी आन्दोलनका प्रदर्शनकारीले मंगलबार पोखरास्थित नेकपा एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड गरेका छन् । ...

बागलुङमा जेनजी आन्दोलन : सबै दलका व्यानर र झण्डा जलाइयो

बागलुङ/सोमबार राजधानीमा भएको हिंसात्मक घटनाबिरुद्ध बागलुङमा पनि जेनजीहरुले हजारौंको सहभागितामा आन्दोलन गरेका छन् । जेनजी आन्दोलनकारीले बागलुङका सबै राजनीतिक दलको कार्यालय पुगेर व्यानरहरु आगजनी गरेका छन् । साथै उनीहरुले ती कार्यालय अगाडि टायर पोलेर...

बानपा–३ का वडा अध्यक्ष केसीद्वारा पदबाट राजिनामा

बागलुङ/बागलुङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सनी केसीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै केसीले राजीनाको घोषणा गरेका हुन् । केसीले मंगलबारनै...

पोखरा इभेन्ट सेन्टरमा आगजनी

पोखरा/ पोखराको पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । प्रदर्शनमा उत्रिएका जेन जीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । उक्त इभेन्ट सेन्टर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भन्दै उनीहरुले आगजनी गरेका हुन...

गण्डकीका मन्त्री विन्दु थापाको निवासमा तोडफोड र आगजनी

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निजी निवासमा तोडफोड र आगजनी गरीएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् । ...

पोखरा महानगरप्रमुख धनराज आचार्यको घरमा तोडफोड

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको न्युरोडस्थित निजी घरमा जेन जीका प्रदर्शनकारीले तोडफोड गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले घरभित्र पसेर केही सामान निकालेर घरअघि आगोलागीसमेत गरेका थिए । ...

गण्डकी प्रदेशका ऊर्जा मन्त्रीले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै उनले राजीनामा दिएका हुन् । ...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

काठमाडौं/ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनी जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीको अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए । मुख्यमन्त्री...

आन्दोलनको दोस्रो दिन बागलुङमा जेनजीको विशाल प्रदर्शन

बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा दोस्रो दिन पनि जेनजी समूहले विशाल प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनीहरुले भ्रष्टाचार विरोधी...

-->