बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा ‘एक घर-दुई बिरुवा’ वृक्षरोपण अभियान जारी

पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा ‘एक घर दुई बिरुवा’ को अवधारणामा मेगा वृक्षरोपण अभियान जारी रहेको छ । पोखरालाई स्वच्छ र हरित सहरको रूपमा विकास गर्न ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजनाअन्तर्गत यो अभियान थालिएको नगर...

कालीगण्डकी किनारमा गण्डकी र लुम्बिनी सरकारको बैठक, साझा घोषणापत्र जारी गरिँदै

पोखरा/ गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा भएको बैठकमा २ प्रदेशको सहकार्यमा गर्न सकिने योजनाहरु र अन्य सम्भाब्यताका बारेमा छलफल तथा निर्णय हुनेछ ।...

नाट्टा गण्डकी प्रदेशको ३० औं वार्षिक साधारणसभा

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको  ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै पोखरा सहित समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रको...

पोखरामा गौरा पर्व मनाईयो

पोखरा/पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर...

नेपाल भारत मैत्री संघमा जयराम

पोखरा/नेपाल भारत मैत्री संघ कास्की शाखाको मैत्री सभा तथा पाँचौं अधिवेशनले जयराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरूमा धर्मराज आचार्य, मनिका थापा, प्रेमप्रसाद बराल, हरिप्रसाद खनाल, प्रा.डा.अर्जुन आचार्य, उदयकान्त तिवारी,...

म्याग्दीमा छुटेका सुकुम्बासीलाई निवेदन दिने अन्तिम अवसर

म्याग्दी/भूमि समस्या समाधान आयोगले जग्गा वितरणका लागि ‘अन्तिम पटक’का लागि आवेदन खुलाएको छ । यसअघि आवेदन दिन छुट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले असोज ३ गतेभित्र निवेदन दिनुपर्ने भन्दै ३५ दिनभित्र आवेदन...

लोमन्थाङमा गल्फको तयारी

पोखरा/४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ । आयोजक...

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न गण्डकी प्रदेशका सांसदको माग

पोखरा/‘कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिनेछ,’ संघ सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा भनिएको छ । बजेटको यही बुँदालाई लिएर गण्डकी भने सन्तुष्ट छैन । गण्डकीको...

बसाइँसराइले रित्तिँदै ग्रामीण बस्ती

बेनी नगरपालिका–५, मा जीर्ण अवस्थामा रहेको घर । तस्बिर : हरिकृष्ण गौतम म्याग्दी/जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।...

देउराली आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ ओडारचौरमा रहेको देउराली आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । स्व. नन्दप्रसाद नन्दकली शर्मा आचार्यको स्मृतिमा स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण...

-->