बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सचेतनामूलक अभियान चलाउँदै परिवार नियोजन संघ

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने भएको छ । संघले चालु आर्थिक वर्षको असार मसान्तसम्म अभियान संचालन गर्ने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए...

विश्व बन्धुत्व दिवशमा रक्तदान कार्यक्रम

बागलुङ/राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक...

सिर्जना बहिरा माविको समस्या समाधान गर्न सर्वपक्षिय भेला

पोखरा/पोखरा २६ स्थित सिर्जना बहिरा माविका आन्दोलनरत विद्यार्थीको माग पुरा हुने भएको छ । विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको हो । पोखरा महानगरपालिका वडा नं. २६...

जीबी राईका जेठान ज्ञानबहादुर बम्जन छुट्दा अदालत र सरकारी वकिलको दुईथरी जवाफ

पोखरा/फरार सूचीमा रहेका पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी ज्ञानबहादुर बम्जन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा हाजिर भए । उनी सहकारीका संस्थापक सदस्य समेत हुन । बम्जन फरार रहेका गितेन्द्रबाबु (जिबी) राईका जेठान समेत...

मौलिकतालाई जोगाऔं, विकृतीलाई हटाऔं – नगरप्रमुख श्रेष्ठ

बागलुङ/गुठी युवा क्लबको आयोजनामा चौथो तीज मेला २०८२ शुरु भएको छ । सोमबारदेखि शुरु मेलामा सहभागिले तीजलाई मौलिक पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । तीजलाई साँस्कृतिक पर्वको रुपमा मनाउने नाउँमा पछिल्लो समय भड्किलो बनाइएको भन्दै...

नेपाल महिला संघ गलकोटले तीजमा बाँड्यो खाद्यान्न

बागलुङ/नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ गलकोट नगर समितिले हरितालिका तीजको अवसरमा खाद्यान्न वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्न हस्तान्तरण गर्दै...

मनाङ प्रदेश सभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

पोखरा / राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएसंगै मनाङ प्रदेश सभा-२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । यसअघि सर्वोच्च अदालतले उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित गुरुङको पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ...

न्यू एभरेष्टमा तीज विशेष कार्यक्रम

बागलुङ/तीजको अवसर पारेर न्यू एभरेष्ट एकेडेमीले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय परिसरमै विद्यार्थी, शिक्षक र अभिभावक जम्मा गरेर विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो । विद्यालयले शिक्षक र अभिभावकका बीचमा साँस्कृतिक नृत्य प्रतियोगिता...

प्रत्युष पौडेललाई ‘अनरेबल मेन्सन अवार्ड’

पोखरा/ पोखरा महानगरपालिका-२३ हर्पनका प्रत्युष पौडेलले १८ औँ अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका छन् । भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ गतेसम्म चलेको प्रतियोगितामा पौडेलले सो अवार्ड पाएका...

लेखनाथमा व्यवसायीको चुनावः प्यानलसहित मत माग्दै घरदैलोमा राजेन्द्र ओझाको टिम

पोखरा/ लेखनाथ उद्योग बाणिज्य संघको आसन्न अधिबेशन नजिकिदै गर्दा व्यवसायीका नेताहरु घरदैलो अभियानलाइ तिब्र पारेका छन् । उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उवासंघको १५ औं अधिवेशन यही...

-->