बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कार्यसम्पादन मूल्यांकनमा कास्कीका गाउँपालिकामा रुपा उत्कृष्ट

पोखरा / स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ। संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको मुल्यांकन अनुसार कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा...

चितवनमा सरिता ईभेन्टसको खुल्ला तिज नृत्य प्रतियोगिता हुँदै

चितवन / हरितालिका तीजको अवसरमा सरिता ईभेन्टसले ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नारासहित ‘तिज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ आयोजना गरेको छ । चितवनको भरतपुर...

कार्यसम्पादन मूल्यांकनमा बागलुङ पहिलो, निसीखोला दोस्रो

बागलुङ/बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा जिल्लामै पहिलो बनेको छ । दश स्थानीय तह रहेको बागलुङमा ८७.२५ अंक प्राप्त गरेर बागलुङ नगरपालिका जिल्लामै पहिलो भएको हो । पश्चिम बागलुङको निसीखोला गाउँपालिका ८६ अंक...

मानव जीवनमा मनको विकास नै सर्वोत्कृष्ट विकास होः का.वा. मुख्यमन्त्री जि.सी.

नवलपुर / गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री पद्मा जि.सि. श्रेष्ठले मानव जीवनमा मनको विकास सबै भन्दा सर्वोत्कृष्ट विकास रहेको बताएकी छन् । आईतबार नवलपुरमा रहेको बह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीद्वरा आयोजीत बृहत रक्तदान कार्यक्रमको उद्घाटन...

कार्यसम्पादन मूल्यांकनमा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका पहिलो

पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा) को नतिजामा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट बनेका छन । आव २०८०/०८१ मा कास्कीका पाँच पालिका...

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् ।  ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको आइतबार उद्घाटन गर्दै भट्टले रक्तदान कार्यक्रम...

मेरीगोल्डद्वारा महिला शसक्तीकरण प्रशिक्षण

बागलुङ/लायन्स क्लब अफ बागलुङ मेरीगोल्डले बालबालिकालाई शैक्षिक सामाग्री बितरण र अभिभावकलाई सशक्तीकरण बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बागलुङ नगरपालिका वडा नं. ७ को मुलपानीस्थित हर्राचौर बाल बिकास केन्द्रका बालबालिकालाई शैक्षिक र खेलकुद...

पोखरामा आठौं इक्यान शैक्षिक मेला हुने

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन...

पशुजन्य उत्पादनमा बागलुङ आत्मनिर्भरको बाटोमा

बागलुङ/पशुजन्य उत्पादनमा लगानी बढाएपछि बागलुङ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । अझै ती उत्पादन पर्याप्त भएको छैन । निर्यातका लागि पनि संभावित क्षेत्र भएकोले किसानलाई उत्पादन बढाउन पशु प्राविधिकले आग्रह गरिरहेको...

‘न्याय सम्पादन गर्दा भविष्यलाई हेर्नुपर्छ’

बागलुङ/उच्च अदालत बागलुङका मुख्य न्यायाधिश नाती बाबु लामिछानेले न्याय सम्पादन गर्दा तत्कालको अवस्था नहेरी भविष्यलाई पनि हेर्नुपर्ने बताएका छन् । पेसापछिको जीवनमा पनि ती विषयहरु समाजलाई पाच्य हुनुपर्ने उनको भनाई छ । उच्च अदालत बागलुङबाट...

-->