बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोइकासँग महानगरको थप दुइ परियोजनामा सम्झौता

पोखरा/पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) बिच थप दुई परियोजनामा सम्झौता भएको छ । शुक्रबार कोइकाले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पुरा गरेको छ । सो अवसरमा सँगैका ३० वर्षः विश्वास...

सडक सुरक्षाप्रति संवेदनशिल बन्न सुझाव

बागलुङ/रातो प्लेटका गाडीले यात्री ओसार्छन्, त्यो पनि जोखिम मोलेर क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटनाको जोखिम छ । बजार क्षेत्रमा दुइ तर्फी पार्कीङ भैरहेको छ, ट्राफिकले देख्दैन वा बेवास्ता गर्छ ? सरकारी कार्यालयहरुको गेट लगाइन्छ, सेवाग्राहीले...

गण्डकी र कान्तिबिच उपचारमा सघाउने सहमति

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पताल काठमाडौंबीच शुक्रबार बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा कान्ति बाल अस्पतालमा...

पत्रकार महासंघ बागलुङको दरखाने कार्यक्रम

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा महासंघले पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य र विभिन्न संचार माध्यममा काम गर्ने कर्मचारी तथा संचारकर्मीलाई दर खुवाएको हो...

लिपुलेक समस्या डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौंः प्रवक्ता गुरुङ

पोखरा / सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले शुक्रवार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता...

भ्यान दुर्घटनामा ७ जना घाइते

बागलुङ/विद्यार्थी लिन गएको गलकोट बहुमुखी क्याम्पसको विद्युतीय भ्यान सडकछेउमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ग १ झ ७४३ नम्बरको भ्यान शुक्रबार बिहान सवा ७ बजे गलकोट नगरपालिका वडा नं. ५ को...

भदौ दोश्रो साताबाटै बसपार्कबाट बस छुटाउने तयारी

बागलुङ/गत वर्ष असोजमा उद्घाटन गरेपनि संचालनमा आउन नसकेको बागलुङ बसपार्क संचालनका लागि बागलुङ नगरपालिकाले नयाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । बिहिबार एक कार्यक्रमबीच नगरपालिका र आरबी कन्स्ट्रक्सन प्रालि पोखराबीच आगामी २५ वर्षसम्म बसपार्क...

शंकरपोखरी–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

पोखरा/शंकरपोखरी–पोखरा सम्पर्क समाजले पोखरामा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर समाजले पोखरामा पेशा, व्यवसाय, शिक्षा वा अन्य कारण बसोबास गर्दै आइरहेका र गाउँ जान नमिलेका दिदीबहिनीहरुका...

एकताले हुन्छ सेवा प्रवाह प्रभावकारी : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं...

झलकमानको हुलाक टिकट निकाल्न ध्यानाकर्षण

पोखरा/पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ । पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको तस्वीर अंकित...

-->