बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महिला नेतृहरु छमछमी नाँचे सम्पर्क मञ्चको तीज कार्यक्रममा

काठमाडौं/नेपाली महिलाहरुको महत्वपूर्ण चाड तीजको अवसरमा नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा तीज विशेष कार्यक्रम आयोजना गर्यो । तीज विशेष कार्यक्रममा पूर्वमन्त्री देखि महिला नेतृहरु छमछमी नाँचे । उनीहरुले तीजलाई भड्किलो पर्व बनाउन...

आठौं इक्यान शैक्षिक मेला भदौ २० र २१ गते पोखरामा

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार...

लोकगायिका हरिदेवी कोइराला सम्मानित

पोखरा/ हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल, गण्डकी क्षेत्रले पोखरामा आयोजना गरेको ‘तीज फेलोशिप कार्यक्रम’ मा लोकप्रिय लोकगायिका हरिदेवी कोइरालालाई सम्मान गरेको छ । नेपाली मौलिक संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण...

आमा समुहद्वारा क्यान्सरपीडितलाई सहयोग

पोखरा/ आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ । पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सरपीडित आप्mना सदस्यलाई आर्थिक सहयोग...

प्रदेश सरकार जिल्ला समन्वय समितिप्रति असहिष्णु भयो– पौडेल

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । सभाको जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य...

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ : सामाजिक यथार्थको चित्रण

विष्णु माझी, नेपाली लोकगीत क्षेत्रको एउटा यस्तो नाम हो, जसको गीत सुन्न हरेक नेपालीले तीजमा व्यग्रतापूर्वक प्रतीक्षा गर्छन्। तीजमा उनको गीत नआए, पर्व नै खल्लो लाग्छ भन्ने धेरै छन्। उनका गीतहरूमा नारीका वेदना, संघर्ष र...

गण्डकी सरकारले अस्पताल व्यवस्थापन समिति खारेज गर्दा प्रचण्डको लमजुङमा राखिएको कार्यक्रम रद्ध

पोखरा/गण्डकी सरकारले अस्पताल व्यवस्थापन समिति खारेज गर्ने निर्णय गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लमजुङमा पूर्वनिर्धारित कार्यक्रम रद्ध भएको छ । प्रचण्डले शुक्रबार लमजुङमा रहेको प्रदेश अस्पताल बेसीँशहरमा टेलिमेडिसिन र ल्यापरोस्कोपी (दुरबिन प्रविधिबाट...

पहेंलो बसमा कालो झण्डा

पोखरा/नेपाल सरकारले ल्याउन लागेकोसंघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित...

गण्डकी बोर्डिङका सयौँ विद्यार्थी अचानक बिरामी

पोखरा/पोखराको गण्डकी बोर्डिङ स्कुलका सयौँ  विद्यार्थी अचानक बिरामी भएका छन । क्याम्पस प्रशासनले बिहिबार रातीदेखि शुक्रबार बिहानपख सम्म झन्डै दुई सय विद्यार्थीहरुमा पखाला लाग्ने समस्या देखिएको जनाएको छ । क्याम्पसका निमित्त प्राचार्य कृष्णबहादुर थापाले प्राय...

कांग्रेसले माग्यो भने उपसभामुख फेरिन सक्छ : प्रवक्ता गुरुङ

पोखरा/नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले मागेमा उपसभामुख पद परिवर्तन हुन सक्ने बताएका छन् । प्रेस चौतारी कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले...

-->