बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नागरिकका लागि अस्थायी टहरा निर्माण गर्दै प्रहरी

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरस्थित दोबाटामा वर्षाले घरहरू चर्किने तथा बस्ती नै पहिरोको जोखिममा परेपछि प्रहरीले अस्थायी टहरा निर्माण गर्न सुरु गरेको छ । शनिवार राति परेको अविरल वर्षाका कारण घरमुनिबाट पहिरो गई घर चर्किनुका साथै...

बाँदरले नखाने खेती रोज्दै किसान

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ६ का थानेश्वर कँडेलले बाँदर आतंक छल्न अन्नबाली लगाउनै छाडेका छन् । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैंची लगाउन थालेको बताए । अन्नबाली र तरकारी खेती गर्न बाँदर नै बाधक...

१८५ पदसहित सबै निर्देशनालय र २ कार्यालय खारेज, ३२ निकायलाई मर्ज गरेर १७ कायम

पोखरा/प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन, २०८२ लाई कार्यान्वयन गर्ने पहिलो चरणमा गण्डकीले १८५ वटा प्राविधिक, अप्राविधिक र श्रेणीविहीन पद खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्ले गरेको...

ट्होंटे पर्वमा कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा बिदा

पोखरा/  गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द...

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा/ गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले...

पोखरा उद्योग वाणिज्य संघद्वारा सुनचाँदी बरामद तथा कालिगढ पक्राउको निश्पक्ष छानबिनको माग

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणको निश्पक्ष छानबिनको माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नगर्न, व्यवसायी र कालिगढले...

नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

पोखरा/ नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो,...

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा/ गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा रक्तदान भएको थियो...

गण्डकीका ९ कार्यालय खारेज, ३२ मर्ज, १८५ दरबन्दी कटौती

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव र प्रमुख सचिव...

बागलुङमा गाइजात्रासँगै बास्सा नाच देखाइयो

बागलुङ/गाइजात्राको अवसरमा बागलुङका नेवार समुदायले मृतक परिवारको सम्झनामा गाईको आकृति बनाएर सम्झना गरेका छन् । गाइजात्राकै दिन लोपोन्मुख जस्तै मानिने बास्सा नाच पनि देखाईएको छ । बागलुङका नेवारहरु भक्तपुरबाट बसाइ सरेर आएको किंवदन्ती छ ।...

-->