बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मचारी युनियन विभागीय कार्यसमिति कास्कीको निर्वाचन सोमबार, अध्यक्षमा सुवेदी निर्विरोध

पोखरा / यसअघि स्थगित भएको नेपाल कर्मचारी युनियन प्रदेश विभागीय कार्यसमिति कास्कीको निर्वाचन भोली सोमबार हुँदैछ । निर्वाचन समितिले पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ...

पहिरोले दक्षिण बागलुङसंग सडक सम्पर्क टुट्यो

बागलुङ/कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोलामा शनिबार दिउँसो सुख्खा पहिरो खसेको हो । चट्टानसहितको...

रत्नचोकको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्वीतक चर्चा

पोखरा/पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्वीतक चर्चा जारी रहेको छ । गत असार ३१ देखि सुरु भएको श्रीमद्वीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउदै आएका छन ।...

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

पोखरा/नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य...

यौन शोषण र मानव बेचविखनको नयाँ रुप ‘चिनियाँ विवाह’

पोखरा/गत वर्ष पोखराको एक विद्यालयका दुइ छात्रा एकाएक सम्पर्क विहिन भए । विद्यालय आएका ति छात्रहरू सम्पर्क विहिन भएपछि परिवार र विद्यालयले खोजतलास ग¥यो । खोज्दै जाँदा दुवै जना तिब्बततर्फ पुगेको देखियो । त्यसपछि...

श्रीमती ‘अप्रेसन पहेंलो धातु’ मा पक्राउ, श्रीमान् ठगीमा फरार

पोखरा/कास्की प्रहरीले एउटा सूचना पायो पोखरामा अवैद्य रुपमा सूनको कारोबार हुँदै गरेको छ भनेर । प्रहरीले त्यसको प्रारम्भिक अनुसन्धान सुरु ग¥यो । पोखरामा विभिन्न ठाउँमा अवैद्य सुनको कारोवार गरेको निष्कर्ष निकालेपछि प्रहरीले एउटा अप्रेसन...

पर्वतको क्याङमा पहिरोले जिप पुरियाे

पर्वत/  जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार माथिबाट खसेको पहिरोमा परेर एक बोलेरो जिप पुरिएको छ । जिपमा सवार यात्रुहरू पहिल्यै झरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जनै पूर्णिमाको दिन लेसपार गाउँस्थित हस्रधारामा रहेको बराह...

‘जिम्मेवार र प्रेरणादायी नागरिक तयार पार्ने लक्ष्य’

बागलुङ/अमर आदर्श आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा संयोजनमा स्वागत कार्यक्रम गरिएको हो । कार्यक्रमको अध्यक्षता कक्षा १२ का...

कानुन नमान्नेलाई कार्वाही गर्छु– मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले कानुन बमोजिम काम नगर्ने स्वास्थ्य संस्थाहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन । निजी अस्पताल व्यावसायिहरुको छाता संगठन एसोसिएसन अफ प्राईभेट हेल्थ ईन्स्टिच्युट नेपाल (अफिन) ले पोखरामा...

एकैसाथ ६ लायन्स क्लबको पदस्थापन

पोखरा/ लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको एरिया ११ रिजन २३ जोन ५३ र ५४ अन्तर्गतका ६ वटा क्लबहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ । सन् २०२५/ ०२६ का अध्यक्षहरु लायन्स क्लब अफ पोखरा अन्जुलीकी निर्मला...

-->