पोखरा/गण्डकी प्रदेश सरकारले प्रशासनिक पुनःसंरचनासम्बन्धीबारे सोमबार निर्णय गर्ने भएको छ । आइतबार मुख्यमन्त्री, मन्त्री र सचिवहरुको बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान अन्तिम छलफल गरेको थियो । सो बैठकले के के निर्णय गर्यो भन्ने सोमबारको मन्त्रिपरिषद्...
म्याग्दी/वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अनिल बिकलाई छोरीहरू विद्यालयमा प्रवेश गर्दावित्तिकै मोवाइलमा मेसेज पुगिसकेको हुन्छ । उनले मोवाइलमै छोरीहरू निलम, यमुना र अस्मी विकको परीक्षाफल, विद्यालयका अन्य सूचनाहरूको जानकारी...
लमजुङ/ सहकारी ठगी आरोपमा सदरमुकाम बेंशीशहरस्थित मस्र्याङदी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले रावत पक्राउको पुष्टी गरे । रावत बेंसीसहर कार्यालय...
लमजुङ/ लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ रहेको...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिनेगरी पोखरा १६, को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ । संघद्वारा आइतबार जारी विज्ञप्तिमा पछिल्लो समय संचार माध्यममा आएको ‘लिचीबारी...