बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम

पोखरा / सहकारी संस्थाहरुको स्तरीकरण र विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्य सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने...

आज गण्डकी, बागमती र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / हाल गण्डकी, कोशी, मधेश र बागमती का केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...

बितरणमुखी बजेटले समाजवादमा पुग्न सकिंदैन: डा.महत

बागलुङ /पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बितरणमुखी बजेटले गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपीको समाजवादमा पुग्न त झन वृहत योजनामा लगानी बढाएर दिगो बिकासका लक्ष्य भेटाउनुपर्ने बताए । बीपी चिन्तन...

प्रथम गण्डकी लोक ताराका लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...

रोकियो फेवातालमा पिल्लर गाड्ने काम, अहिलेसम्म ९१ वटा पोल गाडियो

पोखरा/ देश तथा विदेशका पर्यटकहरुको प्रमुख पर्यटकीय आकर्षण फेवाताल संरक्षणका लागि थालिएको पिल्लर गाड्ने काम रोकिएको छ । स्थानीयको अवरोधका कारण पिल्लर गाड्ने काम रोकिएको पोखरा महानगरपालिकाले जनाएको छ । फेवाताल वरपर १०५५ वटा पिल्लर...

कास्की कांग्रेसले बुझायो मेयरलाई अवधारणा

पोखरा/नेपाली कांग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवक्ता...

गण्डकीको बजेट : मिलेन ‘नौ लाख’ को हिसाब

पोखरा/सरकारले आइतबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नौ लाख रुपैयाँको हिसाब नमिलेको पाइएको छ । आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट (राजस्व र व्यय अनुमानको विवरण) प्रदेशसभामा पेश गरेका...

शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकता

पोखरा/गण्डकी सरकारले नयाँ र ठूलो लागतका नयाँ भौतिक निर्माणभन्दा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ को बजेट (आय–व्यय विवरण) प्रस्तुत गरेको छ । बजेट ३१ अर्ब ९७ करोड ९९...

गण्डकीमा भौतिकको बजेटभन्दा दायित्व बढी, तिर्नुपर्ने १३ अर्ब, छुट्याइयो १२ अर्ब

पोखरा/प्रदेश सरकार स्थापनायता भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले हरेक वर्ष सबैभन्दा धेरै बजेट पाउने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ होस वा आगामी आर्थिक वर्ष २०८२÷०८३ । प्रदेशमा सत्ता भागबन्डा हुँदा पनि एउटा...

चालु वर्षको भन्दा एक अर्ब कम

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको बजेट आइतबार सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन्...

-->