बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामाग्री

बागलुङ/जैमिनी नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई स्टेशनरी बितरण गरेर मनाएका छन् । पश्चिमा शैलीमा केक काट्ने, फजुल खर्च गर्ने प्रवृत्तिविरुद्ध उनले पछिल्लो केही वर्षदेखि सामाजिक सेवाको...

धौलागिरि र बुर्तिवाङसहितका अस्पतालमा ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन गर्न ७६ लाख बजेट

बागलुङ/जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङसहित मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा गण्डकी प्रदेश सरकारले ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन एवम् सुदृढीकरण गर्ने भएको छ । इकाईका लागि ७६ लाख बजेट बिनियोजन गरिएको छ । आइतबार...

गण्डकीको आगामी वर्षको बजेट ३१ अर्ब ९७ करोड (बजेटको पूर्ण पाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको...

कृषि तथा भूमी व्यवस्थालाई २ अर्ब, उद्योग पर्यटनलाई ८४ करोड

पाेखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षकका लागि कृषि तथा भूमी व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१...

स्थानीय तहलाई २ अर्ब अनुदान

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका स्थानीय तहका लागि २ अर्ब १० लाख ५९ हजार रुपैयाँ अनुदान दिने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि...

मालढुंगा–कुश्मीसेरा सडकको टाकुरी खण्ड कालोपत्र

बागलुङ/मालढुंगादेखि दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजार जोड्ने सडक खण्डको टाकुरी खण्डमा कालोपत्र भएको छ । लामो समयदेखी समस्याग्रस्त रुपमा रहेको मालढुंगा–कुश्मीसेरा सडकको टाकुरी खण्डको आठ सय मिटर सडकमध्ये ७ सय...

मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट

पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आयोजित गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा महेश कोइराला, अग्रिमराज तिवारी र इशानइश्वर बाँस्तोलाको समूह प्रथम भएको छ । प्रथम भएको टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी हात...

दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई

पोखरा/ दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन् । रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा...

‘जेष्ठ नागरिकलाई सम्मान गरौं’

बागलुङ/जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको अनुभवबाट काम गर्दा धेरै समस्या समाधान गर्न सकिने सामाजिक अगुवाहरुले बताएका छन् । विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवशको अवसरमा सामाजिक विकास कार्यालय बागलुङ र जेष्ठ नागरिक संघद्वारा आइतबार आयोजित...

‘सुशासन जनतासामु लैजान संचार क्षेत्रको भूमिका महत्वपुर्ण’

बागलुङ/जनताको घरदैलोमा सुशासन पु¥याउन संचार क्षेत्रको भूमिका महत्वपुर्ण भएको सरोकारवालाले बताएका छन् । ग्रामीण बासिन्दाले सुशासनको अनुभूति पाउने गरी संचार क्षेत्रले काम गर्नुपर्ने समेत उनीहरुको भनाई छ । बागलुङबाट प्रकाशित भैरहेको ‘जननिगरानी’ साप्ताहिक पत्रिकाको आइतबार...

-->