बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विद्यार्थीलाई भूपू विद्यार्थी मञ्चद्वारा फोटोग्राफी तालिम

पोखरा/  पोखरा– १७ मा रहेको छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थीलाई विभिन्न तालिम प्रदान गर्ने क्रममा स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत पत्रकारिता तथा मोवाईल फोटोग्राफी तालिम दिएको छ । कक्षा ७ देखि १० सम्मका...

पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन सरोकारवालाको जोड

पोखरा/ पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् । गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक,...

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

बागलुङ/बागलुङको ढोरपाटनमा शुक्रबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा...

बसाईसराई रोक्न बस्ती विकास रणनीति

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट भौगोलिक हिसाबले काठेखोला गाउँपालिका टाढा छैन । गाउँपालिकाका हरेक वडाका गाउँबस्तीमा सवारी साधनमा बढिमा दुइदेखि तीन घण्टामा सहजै पुग्न सकिन्छ । तर यहाँका बस्तीमा विकासको लहर चलेको भने गाउँपालिका गठन पछि...

पोखरामा कानून निर्माणको परामर्शमा गैरकानूनी विज्ञ

पोखरा/पोखरा महानगरपालिकाले १० वटा कानून निर्माणका लागि भनेर परामर्शका लागि विज्ञहरु नियुक्त ग¥यो । तर, ती विज्ञहरु नै गैरकानुनी रहेको खुलेको छ । शुक्रबार महालेखापरीक्षकको कार्यालयले वेवसाइटमार्फत् सार्वजनिक गरेको पोखरा महानगरपालिकाको प्रतिवेदनमा उक्त परामर्श...

दश उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दश उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान...

बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, घाइते १३ जनालाई पोखरा र पाल्पा रिफर

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप...

आमा समुहका लागि माईन्यूट लेखन तालिम

पोखरा/ कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–१७ को आर्थिक सहयोगमा सञ्चालन...

पुलिस र एपिएफ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

पोखरा/  दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । आज (शुक्रबार) पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको...

कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम प्रभावित

पोखरा/  झन्डै एक महिनादेखि कार्यकारी निर्देशक पद खाली हुँदा पोखरा–३० मोहोरिया, लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् । गण्डकी प्रदेश सरकारले नयाँ कार्यकारी निर्देशक नपठाएको र निमित्तलाई समेत...

-->