बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको ढोरपाटनमा जीप दुर्घटना : २ जनाको मृत्यु, १४ घाइते, ३ को अवस्था गंभीर

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप...

बागलुङमा फोटो तथा भिडियोग्राफी तालिम सकियो

बागलुङ/महिलाहरुका लागि संचालन गरिएको १५ दिने फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम सकिएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको तालिममा १८ जना सहभागि थिए । सहभागिहरुलाई तालिमपछि प्रमाण पत्र बितरण गरिएको छ । समापनमा बोल्दै नगर...

पश्चिमाञ्चलका विद्यार्थीलाई हस्पिटालिटी सेवाबारे अभिमूखिकरण

पोखरा/पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । पाँचदिन अवधिको उक्त तालिममा विभिन्न विद्यालयबाट यो वर्ष एसइइ दिएका ३५ जना छात्रछात्रा...

बागलुङ गण्डकी प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बागलुङ/बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान

तनहुँ/  दुई महिनाको अवधिमा चितुवाको आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि जिल्लाको बन्दीपुर गाउँपालिकामा नरभक्षी चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार बन्दीपुर–२ कुवादी...

जनप्रियमा  बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको शैक्षिक योगदानलाई संझिरहने बताएका छन् । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २० औं स्मृति दिवसका अवसरमा विजुक्छेले पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक...

विद्यार्थीलाई १५ लाख बरावरको शैक्षिक सामाग्री वितरण

पोखरा/  पोखरा महानगरपालिकाका विभिन्न ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई १५ लाख मुल्य बरावरका शैक्षिक सामाग्री वितरण गरिएको छ । गरिव, विपन्न असहाय वर्गका विद्यार्थीको अध्ययनलाई सहयोग पु¥याउने उदेश्यले ग्लो नेपालले शैक्षिक सामाग्री उपलव्ध गराएको...

‘समृद्दिको बाटोमा पुग्न सडक पुर्वाधार महत्वपुर्ण’

सूर्यबहादुर घर्ती अध्यक्ष निसीखोला गाउँपालिका समृद्द निसीखोला कसरी संभव छ ? निसीखोला गाउँपालिकाको भूगोल, श्रमजिवी पालिकाबासी र मध्यपहाडी लोकमार्गले ल्याएको अबसरबाट कृषि उत्पादनबाट मात्रै समृद्दि संभव छ । भुगोल र हावापानीले पनि कृषि उपजलाई नै सघाउने देखिन्छ ।...

कृषिमा लगानी बढाएर निसीखोलालाई समृद्व बनाउने योजना

बागलुङ/निसीखोला गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले चिरेको छ । जसका कारण हिजोको दिनमा अति दुर्गम मानिने निसीखोला अहिले सुगम बन्दै गएको छ । बुर्तिवाङदेखि प्रवेश गरेर रुकुम पुर्वको सिमानासम्म लोकमार्गकै कारण सहज यातायातको सेवा पुगेको छ...

उपलब्धि सुनाउने बेला कांग्रेसको विकासे अवधारणा !

पोखरा/पोखरा महानगरपालिका ३३ मध्ये २३ जना वडाध्यक्ष कांग्रेसबाट जितेका हुन् । पोखराका मेयर धनराज आचार्य पनि हिजो कांग्रेससँगैको गठबन्धनबाट मेयरमा आएका हुन् । कांग्रेस, एकीकृत समाजवादी र माओवादीबीचको सो गबन्धनले २०७९ सालको चुनावमा घोषणापत्र...

-->