पोखरा/सरकारी विद्यालयका शिक्षकलाई जहिल्यै उठ्ने प्रश्न हो, ‘तपाईँका छोराछोरी किन आफुले पढाउने विद्यालयमा भर्ना गर्नुहुन्न ?’ जवाफ खासै फर्किदैन शिक्षकबाट, मौनजस्तै बस्छन् । यतिबेला विभिन्न स्थानीय तहहरुले आफ्नो क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयका शिक्षक र कर्मचारीलाई...
बागलुङ/बडिगाड गाउँपालिकामा चालु आर्थिक वर्षको दोश्रो चौमासिकको कार्यक्रमबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघको सहजीकरणमा गाउँपालिकाको वडा नं. १ दगातुम्डाँडामा सार्वजनिक सुनुवाई भएको हो । मंगलबार भएको सुनुवाइमा...
पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विकास विकासमा बाधक बनिरहेको सामाजिक अराजकतालाई परास्त गर्न आवश्वयकता रहेको औल्याएका छन् । पोखरा जेसिसको सप्ताहव्यापी कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले नेपाली समाजमा बढ्दै गएको अराजकतालाई नियन्त्रण...
पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग...