बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा...

राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले जित्यो

बागलुङ/बाङेचौर खेलमैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । २५ स्वर्ण, ६ रजत र १० कास्य पदक जितेर ४१ अंक जोडेर बागलुङ नगरपालिकाले तेस्रो संस्करणको राष्ट्रपति...

समाजवाद उन्मुख शिक्षा नीति आवश्यक : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजवाद उन्मुख शैक्षिक नीति बनाउन नसक्दा शिक्षा क्षेत्रमा समस्या देखा परेको बताएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा...

जनप्रियमा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त...

प्रा.डा. सुरेशराज पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निमित्त निर्देशक

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको निमित्त निर्देशकको जिम्मेवारी प्रा.डा. सुरेशराज पौडेललाई दिइएको छ । पौडेल वरिष्ठ कन्सल्टेन्ट सर्जन हुन् । यस अघिका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीको कार्याकाल सकिएपछि प्रतिष्ठानले...

लमजुङमा स्थापना गरियो ‘साम्बा चोक’, भण्डारीको बन्यो स्तम्भ

लमजुङ / नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ।  उक्त चोकमा साम्बा स्तम्भसमेत निर्माण गरिएको सशस्त्र प्रहरी वलका...

नयाँ प्रशासनिक भवन बनाउँदै पोखरा २६, लागत १४ करोड

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २६ को नयाँ भवनको आइतबार शिलान्यास भएको छ । भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । वडा भवनको सिलन्यास गर्दै, अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने जानकारी दिए...

बेनी खानेपानी आयोजनाको क्षमता विस्तार : प्रशोधन र फिल्टर ट्याङ्की निर्माण

म्याग्दी/सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा वितरण हुने खानेपानीको क्षमता विस्तार भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानी आयोजनाअन्तर्गत बराहपाखो सामुदायिक बनमा पानी प्रशोधन ट्याङ्की र ६ वटा सेक्सन...

दोबिल्ला–चनौटे जोड्ने स्टील ट्रस्ट पुल उद्घाटन

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ दोबिल्ला र वडा नं. १ को चनौटे जोड्ने गरी निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । २८ लाख २३ हजार ६ सय १ रुपियाँको लागतमा पुल निर्माण...

रवि लामिछानेले जेलरसँग भने, ‘ए त्यहाँ पनि मेरो पेसी परेछ !’

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पोखरामा आफूविरुद्ध परेको उजुरीबारे अनभिज्ञता प्रकट गरेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरण,सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको आरोप झेलिरहेका र ६५ लाख रुपैयाँ...

-->