बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरी : प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्लास्तरीय संरक्षक गोष्ठीमा...

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने

पोखरा/ मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्मको १२ वर्षको अवधिमा देशभरीबाट ११ हजार ४ सय ९५ जना खुला आकाशमुनी सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन बाध्य सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ । सामाजिक बिकास...

आँखा स्वास्थ्यको क्षेत्रमा सवलीकरण आवश्यक : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आँखा स्वास्थ्य क्षेत्रमा सवलीकरण आवश्यक रहेको बताएका छन् । नेत्रज्योति संघ कास्की, हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेसन नेपालद्धारा पोखरामा आयोजित वार्षिक समिक्षा तथा आगामी कार्ययोजना...

बागलुङकी रुयासा मगर विद्यार्थी संघको केन्द्रिय सदस्यमा निर्वाचित

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित टोली । तस्बिर : ढोरपाटन बागलुङ/काठमाडौंमा सम्पन्न नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट बागलुङकी रुयासा थापा मगर केन्द्रिय सदस्यमा र्निविरोध निर्वाचित भएकी...

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको सिमित सङख्यामा बुकिङ खुल्ला

पोखरा/ पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेको छ । पोखराको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित भिल्ला निर्माण गर्न...

कुटपिटबाट बुबाको मृत्युपछि छोरा कारागार चलान

पर्वत/छोराको कुटपिटबाट बुबाको मृत्यु भएको अभियोगमा पर्वतका एक व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार जिल्लको जलजला गाउँपालिका–८ घर भएका ४६ वर्षीय श्रीलाल...

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङसहितको...

घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जाेड

पोखरार/ पोखराको घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिईएको छ । ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागिले यस क्षेत्र प्राचिन समय देखि नै धार्मिक क्षेत्र रहेको...

ज्येष्ठ नागरिक र अपांगता भएकालाई कुश्मा १३ को सम्मान

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिक र विभिन्न अपांगता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । वडामा सबैभन्दा बढी उमेरका ९९ वर्षीय जीतबहादुर लामिछानेसहित ८१ वर्ष उमेर पुगेका ६२...

कृषि र पशुपालनमा लगानी र कार्यक्रम

निसीखोला गाउँपालिका वडा नं. ६ को भूगोल अधिकांस लेकाली बस्ती हो । पशु चरन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गरेका छन् । पछिल्लो समय मध्यपहाडी लोकमार्गले रुकुम जोडेकोले मध्य भागमा भने यातायातको सहज...

-->