बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्रीसमक्ष राइडर्सहरुले भने, ‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

पोखरा / गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड...

नौडाँडा–कार्कीनेटा सडकको गुणस्तरमा महालेखाले उठायो प्रश्न

पोखरा/ स्याङजाको नौडाँडादेखि पर्वतको कार्कीनेटा जोड्ने नौडाँडा–कार्कीनेटा सडक निर्माणको काम न्यून गुणस्तर रहेको महालेखा परिक्षकको प्रतिवेदनले ठहर गरेको छ । महालेखा परीक्षकको कार्यालयको सातौ प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) ले यस्तो देखाएको हो । त्यस आर्थिक...

पोखरा ८ पूर्ण खोप सूनिश्चितता दीगोपना घोषणा

पोखरा/  पोखरा महानगरपालिका वडा नं. ८ लाई आइतबार पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखी ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिना भित्र पाउनु सबै खोपहरु प्राप्त गरेको सुनिश्चितता...

पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि उच्च अदालतमा सुनुवाइ स्थगित

पोखरा/ पेशीको जानकारी दिने पत्रमा रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर नभएपछि पोखरा उच्च अदालतमा सहकारी ठगी मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ। रुपन्देही कारागारले हस्ताक्षर नभएको जानकारी गराएपछि अदालतले सुनुवाई स्थगित गर्दै कारण...

जैमिनी नगरपालिकाद्वारा तीनवर्षे उपलब्धी सार्वजनिक

तस्बिर : नारायण रिजाल बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आगामी २०८२ को चैत मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । अघिल्लो वर्षदेखि नै बालमैत्री स्थानीय शासनयुक्त नगरको अभियान थालेकोमा सबै सूचक पुरा गरेर चैत मसान्तमा...

काँग्रेसका महामन्त्री गगन थापा नवग्रह मन्दिरमा

स्याङ्जा/नेपालमै पहिलोपटक नवग्रह मन्दिरमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूजापाठ गरेका छन् । काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनमा आएका थापाले अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा पुगेर पूजापाठ...

माओवादीको मध्यपहाडी लोकमार्ग अभियानको बागलुङमा तयारी, जेठ ८ गते बुर्तिबाङ र गलकोटमा जनसभा

बागलुङ/नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सफल पार्न तयारी तिव्र पारेको छ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । जागरण अभियानको लागि नेकपा...

ढाँटछलको राजनीति छाड्नुपर्छ : महामन्त्री थापा

पोखरा/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्तासँग नागरिक आक्रोशित भएको स्वीकारेका छन् । सत्ता गठबन्धनमा रहका कांग्रेस महामन्त्री थापाले यो बेला ढाँटछलको राजनीति छाडेर देशको लागि काम गर्नुपर्ने पनि बताए । ‘यो बेला जोखिम उठाएर...

बागलुङमा पाँच झोलुङ्गे र स्टील ट्रस्ट पुल थपिए

बागलुङ/झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टील ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका ४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्...

जानकी माविलाई दृश्यम मिडियाको साथ

 पोखरा/ दृश्यम मिडिया प्रालिको दोश्रो बार्षिकोत्सवको अवसरमा जानकी मावि पोखरा १७ महतगौडालाई शैक्षिक एवम खेलकूद सामाग्री वितरण गरिएको छ । सो अवसरमा विद्यार्थीको पठनपाठनमा सहयोगी पुस्तिका टेनशेट लगायतका पुस्तक, फुटवल, भलिवल, क्रिकेट व्याड र वल,...

-->