पोखरा/ तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ । शुक्रबार (आज) बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी...
बागलुङ/राष्ट्रिय गौरवका आयोजना समयमा नबन्दा सर्वसाधारणले सास्ती खेप्नुपरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको आ.व. २०८०/८१ को बजेट तथा कार्यक्रम कार्यान्वयन समिक्षामा सहभागि सरोकारवालाले राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी...
पोखरा/ पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विभागले बिहीवार छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना...
काठमाडौं / सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित...