मर्स्याङ्दी बस दुर्घटनाका २५ शव लिएर गयो भारतीय विमान
पोखरा / भारतको पश्चिम बंगाल पानागढबाट चितवनको भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ जनाको शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो ।
अन्य...
प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि
म्याग्दी / बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो ।
२०८० पुस...
इस्कोनको अगुवाईमा कृष्णजन्माष्टमी पर्व मनाइने
बागलुङ/नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन बागलुङले सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने भएको छ । मालढुंगास्थित निर्माणाधिन इस्कोन गण्डकी परियोजनाको भवनमा कार्यक्रम गरिने भएको हो ।
बिहान साँढे ४ बजेबाट पूजाआजा शुरु गरेर रातको १२...
सम्बन्ध विच्छेदका दुखान्त पक्ष
घटना-१ :
एक जोडी अष्ट्रेलिया जाने भन्दै सम्बन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा पुगे । श्रीमती कृषि पेसा र श्रीमान् जागिर गर्थे । नेपालको कमाइले राम्रो नहुने भन्दै कानुनी डिभोर्स गरेर विदेश जान श्रीमान्ले श्रीमतीलाई...
पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट
पोखरा/ पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । यही भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुपद्वारा काठमान्डौको...
कालीगण्डकी करिडोर स्तरोन्नति : दुई वर्षमा आधा काम !
बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कालोपत्रेको काम सुरु भएको झण्डै दुई वर्षमा आधा काममात्रै सकिएको छ । बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्म दुई खण्डमा काम भैरहेको आयोजनाको ५४ किलोमिटर सडक कालोपत्रेको काम चलिरहे पनि समयमा...
बागलुङको ३ सय हेक्टरमा अलैँची खेती
बागलुङ/जिल्लाका किसानले ११ पकेट क्षेत्र र ३ वटा ब्लक क्षेत्रको ३ सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्यांकको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ ।
परियोजनाले...
समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट
पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुु¥याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिएका छन ।
पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल...
हराएका पर्वत फलेवासका बालक फेवातालमा मृत भेटिए
पोखरा/ हिजो विहीबारदेखि हराइरहेका पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल पोखरा महानगरपालिका–७ अन्नपुर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री शुक्रबार फेवातालमा मृत भेटिएका छन । क्षेत्री...
तनहुँ बस दुर्घटनाः राजदूताबासको आग्रहमा शवको पोस्टमार्टम पोखरामा
पोखरा / तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।
४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा...