बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कठिन साधनापछि हनुमान नाचमा उत्रनेछन् ३४ युवा

बागलुङ/तीन सय वर्ष पुरानो मानिने हनुमान नाँच बागलुङमा देखाइने भएको छ । नौ वर्षपछि यो नाँच देखाउनका लागि हनुमान नाँच संरक्षण समितिले अन्तिम तयारी गरेको छ । भदौ ११ गते मंगलबारदेखि औपचारिक रुपमा हनुमान...

सहकाल आउने विश्वासमा देखाइने जोगी नाँच

बागलुङ/शाक्य समुदायले बागलुङमा जोगी नाँच देखाएका छन् । झट्ट हेर्दा महादेवको स्वरुप जस्तै बनेर नाचिने भएकोले यो नाँचलाई जोगी नाँच भनिन्छ । पहेलो बस्त्र लगाएका । कसैको हातमा त्रिशुल त कसैको हातमा लठ्ठी । जटा...

दामोदरकुण्डबाट उद्धार गर्न चिठी पठाउँदा…

म्याग्दी / समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुगेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव...

स्थानीय तहको स्वमूल्याङ्कनमा पर्वतमा प्रथम बन्यो जलजला गाउँपालिका

पोखरा/ स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा पर्वतका स्थानीय तहहरूमध्ये जलजला गाउँपालिका प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर...

पहिलो असफल, दोस्रो पञ्चवर्षीयमा केही नयाँ

पोखरा/गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना २०७६/०७७ मा स्विकृत ग¥यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले स्विकृत गरेका रुपान्तरणकारी र गौरवका गरि २३ वटा योजनाहरु २०८०/०८१ सम्ममा सकिइसक्नुपर्ने थियो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग...

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन-आँबुखैरेनी सडक सोमवार चार घण्टा बन्द

पोखरा / पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमवार चार घण्टा अवरुद्ध  भएको छ । आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त...

आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पोखरा/ आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । साथै देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचोसमेत लागेको छ । भक्तजनहरु बिहानदेखि नै...

हिमालय आँखा अस्पतालमा भदौ ११ र १२ गते ओपिडी टिकट निशुल्क

पोखरा/ हिमालय आँखा अस्पतालले भदौ ११ र १२ गते ओपीडी (बहिरंग) सेवामा आउने बिरामीका लागि निशुल्क टिकट प्रदान गर्ने भएको छ । अस्पतालको सहयोगी संस्था नेदरल्यान्डको आइ केयर फाउन्डेसनको ४० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले...

बाराहीका बिप्लव आइसिसी चेम्बरको सदस्य चयन

पोखरा/ इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको सदस्यमा पोखराका विप्लव...

ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान, ४७ युनिट रगत संकलन

पोखरा/ ग्रिन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजनामा आइतबार पोखरामा भएको रक्तदानमा ४७ युनिट रगत संकलन भएको छ । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्वसको अवसर पारेर पोखराको न्युरोडस्थित बैंकको मुख्यालय...

-->