बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ स्कुल बसलाई कारबाही

पोखरा/  बसको सीट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने १७ स्कुल बस कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ५...

मुस्ताङको बोक्सी खोलामा फेरी गयो हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

जोमसोम / मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए। थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका...

पुनहिल घुम्न आएका स्पेनी पर्यटक मृत भेटिए, एक अझै बेपत्ता

पोखरा/कास्कीको पुनहिल घुम्ने क्रममा बेपत्ता दुई स्पेनी पर्यटकमध्ये एकको शव भेटिएको छ । अन्नपुर्ण गाँउपालिका वडा नं. ९ तिखेढुङ्गा मौजाखोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो...

सत्रौं पुस्तकालय दिवशमा विद्यामन्दिरको सरसफाई

बागलुङ/सत्रौं पुस्तकालय दिवश बागलुङमा ५ दिने कार्यक्रम गरेर मनाउन लागिएको छ । मंगलबार दिवशको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको हो । विद्यामन्दिर पुस्तकालयको आयोजनामा शुरु भएको दिवशमा जनप्रतिनिधिको सहभागितामा सरसफाइ अभियान गरिएको हो । वडा...

बागलुङमा शुरु भयो हनुमान नाँच प्रदर्शन

बागलुङ/तीन सय वर्ष पुरानो मानिएको हनुमान नाँच मंगलबारदेखि बागलुङमा प्रर्दशन शुरु भएको छ । हनुमानको स्वरुप बनेर नाँचिने यो नृत्यलाई हनुमान नाँच भनिएको हो । काठमाण्डौं उपत्यकाबाट आएका नेवारहरुले बागलुङमा बसोबास गरेपछि हनुमान नाँच्न थालेको...

पोखराको छोरेपाटनका ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जसले ५४ वर्षदेखि पोखरामा ट्याक्सी चलाइरहेका छन्

पोखरा/  सेताम्मे कपाल । चाउरी परेका गाला । प्रायः सर्टपाइन्टमा सजिन्छन । घरी पोखराको लेकसाइड त कतिबेला राष्ट्रकैंक चोकको पर्यटक बसपार्क । कहिले बिरौटा चोकमा एकाबिहानै ट्याक्सी लिएर यात्रुका लागि हाजिर भइसकेका हुन्छन ।...

‘मनसुन’लाई झरी न खडेरी

हुनतः उनी उद्योगको मालिक हुन् । तर सामान अनलोडदेखि तालिममा सहजकर्ता र बारीमा दूबो गोड्दै गरेको अवस्थामा पनि भेटिन्छन् । उनलाई म मालिक हुँ भन्ने घमण्ड छैन । निर्माणाधिन घरमा सामान चोरी भएछ ।...

रक्तसंचारमा बजेट अभाव, २० लाखका उपकरण थन्किए !

बागलुङ/नेपाल रेडक्रसमार्फत बागलुङमा एकमात्र रक्तसंचार केन्द्र छ । तर यहाँ पर्याप्त रगत छैन । अर्थात् भण्डारन अभावमा चाहे अनुसारको रगत पाइदैन । बिशेषगरी यहाँ सेतो रगत अर्थात् प्लेटलेसको अभाव छ । वर्षातको समयमा सर्पले टोकेका...

दुर्गन्ध र तीव्र गतिका कारण विद्यालय जान छाडे विद्यार्थी

पोखरा/पोखराको ल्यान्डिफिलको फोहोर र फोहोर बोक्ने गाडीको गतिका कारण गुरुकुलका विद्यार्थी विद्यालय जान छाडेका छन् । पोखरा महानगरपालिकाले वडा नम्बर ३२ लामेआहालमा व्यवस्थापन गर्दै आएको फोहोरको दुर्गन्ध र सवारी तीव्र गतिमा हुँइकिन लागेपछि राधाकृष्ण...

खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा प्रथम

पोखरा/ राधाकृष्ण सांस्कृतिक समूह, पोखरा– ३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ । प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार...

-->