बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

बागलुङ बजारमा सृजनात्मक लेखन कार्यशाला शुरु

बागलुङ/विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्र्दै बालबालिकाको सृजनात्मक...

डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्तलाई

पोखरा / डागर स्मृति प्रतिष्ठान नेपालले प्रत्येक वर्षको ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९...

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’ योजना

बागलुङ/नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुजुकी मोटरले नयाँ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । दशैं तिहारभरिका...

आमा समुहद्वारा तीजको फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष

पोखरा/ नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर पोखराको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । तिज पर्व होटल र पार्टी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि...

गण्डकी गाउँपालिकामा विषादी प्रयोगको अवस्था बुझ्न पोख्रेलको संयोजकत्वमा गठित कार्यदलले काम सुरु गर्यो

पोखरा / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन् । केही दिन यता गण्डकी गाउँपालिकाका केही वडाहरूमा तरकारी...

गण्डकी, कोशी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा / आज गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाबाट दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई...

हिमाञ्चलको स्याउ बिस्थापित गर्दै जुम्ली स्याउ

बागलुङ/‘यो चिनको फुजी स्याउ । अनि, यो जुम्लाको स्याउ । मिठो छ, चिनीफुजीभन्दा कम छैन । दुई सय तीस रुपैंयाको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक अनि ताजा स्याउ । किन चिनको स्याउ लैजानुपर्यो,...

विपदजन्य घटनामा गण्डकीमा चार महिनामा ५६ को मृत्यु

पोखरा/नेपालमा मनसुन सक्रिय भएपश्चात गण्डकीमा विपदजन्य घटनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गत जेठ २८ गतेदेखी हालसम्म भएका बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा ५६ को मृत्यु हुँदा गण्डकीमा ४७ जना घाइते भएका...

नेकपा एकीकृत (समाजवादी) को निर्वाचन : मेयरमा सघाएका श्रीनाथले पार्टीमा हराए धनराजलाई

पोखरा/नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हार व्यहोरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा निर्वाचनको समयमा श्रीनाथले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । स्थानीय तहको निर्वाचनमा धनराजलाई मेयरमा जिताउन...

कास्कीमा ट्राफिकको एक्सन : धमाधम विद्यालयका बस कारवाहीमा

पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विद्यालयका बसहरुमाथिको अनुगमन कडा रुपमा अघि बढाएको छ । विद्यालयका बसहरुमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने र तिव्र गतिमा हाक्ने गुनासो व्यापक आउने गरेका छन् । पछिल्लो समय प्रहरीले...

-->