बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बागलुङ/अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई विभिन्न कोषबाट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो । विद्यालयमा २०६४ सालमा स्थापना...

गण्डकी सरकार मुख्यमन्त्रीको निजी शासन होइन– गुरुङ

पोखरा/ एमाले उपमहासचिव एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निजी शासन नरहेको बताएका छन । केन्द्रमा दुई ठूला दलबीच समीकरण बनेको लामो समयसम्म गण्डकीमा एमालेलाई सरकारमा सहभागी...

पोखरामा आजदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा/अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । पोखरामा शनिबार...

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

पोखरा/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदा अधिकांश मुख्य पदमा निर्विरोध हुने देखिएको छ । संघको यही भदौ २९ गते सम्पन्न हुने ३५ औं महाधिवेशनका निम्ति तय भएको...

‘पोखरामा सम्भव छ, सरकारको चासो छैन’

पोखरा/पोखराको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बनाउन सकेमा सन् २०२७ को यु १९ महिला विश्वकप हुने भएको छ । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरा योग्य भएपनि पूर्वाधार पूर्ण नभएकाले विश्वकप गुमाउने खतरा बढेको...

निबन्ध लेखनमा गणेश माविका सदिक्षा सुनार प्रथम

बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार...

प्रचण्ड अराजनीतिक रुपमा प्रस्तुत भए: महासचिव पोखरेल

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताएका छन्...

विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

पोखरा/  बिमा रकम दावी गर्ने लोभमा आफ्नै पसलमा आगो लगाउने दुई जना पूर्पक्षका लागि कास्की कारागार चलान भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखराको ड्यामसाईड बस्ने ३६...

६ लाख मूल्य बराबरको तामाको तार चोरी गर्ने ३ पक्राउ

पोखरा/ जलविद्युत कम्पनीको स्टोर गरि राखिएको ३३ के. भी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउन्ड पावर केवलको लागि आवस्यक तामाको तारसहित करीव ६ लाख मूल्य बराबरको सामान चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ...

नवलपुरमा सेप्टि ट्यांकभित्र निसास्सिएर ३ जनाको मृत्यु

नवलपुर / जिल्लाको विनयी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन सेप्टि ट्यांकमा निसास्सिएर तीनजनाको निधन भएको छ। निर्माणाधीन घरको ट्वाइलेटको सेप्टि ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको निधन भएको हो। मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा...

-->