बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

सुशासनदेखि जनजीविकाका सवाललाई सम्बोधन गर्न माग

बागलुङ/वडा स्तरीय विशेष संगठनात्मक अभियानका क्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर समिति बागलुङले सुशासन र जनजीविकासंग जोडिएका विषयलाई सम्बोधन गर्न माग गर्दै गलकोट नगरपालिका र सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र...

नेकपा (एकिकृत समाजवादी) को बागलुङ जिल्ला कमिटी नै एमालेमा समाहित

बागलुङ / नेकपा एकिकृत समाजवादीको बागलुङ जिल्ला कमिटी नै एमालेमा समायोजन भएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल वहादुर थापा र केन्द्रिय सदस्य...

प्राईम बहुउद्देश्यीय सहकारी ठगी मुद्धामा थप एक पक्राउ

पोखरा/ पोखरा गैह्रापाटन स्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताको बचत हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा–४ की ५६ वर्षीया दीपा कोइराला रहेकी छन । कास्की प्रहरीका सूचना...

अन्तर विद्यालय बास्कोटबलको ट्रफी सार्वजनिक

बागलुङ/तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबलको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सिद्वार्थ शिक्षा सदन रामरेखा बागलुङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरेको हो । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र...

प्रभावकारी भएनन् अदालतका मेलमिलाप केन्द्र

पोखरा/  सरकारले छिटो छरितो तथा सरल प्रक्रियाबाट कुनै पनि बिबादको समाधान गर्ने उद्देश्यले मेलमिलापको नीति अघि सारेको वर्षौ भइसक्यो । जिल्ला तथा उच्च अदालतमा मेलमिलापकर्ता तोकेर झगडीयाबीच मेलमिलाप गराएर बिबाद समाधान गर्ने र खर्च...

सुशान्त आमा समूहको तीज गीत प्रतियोगिता सकियो

पोखरा / सुशान्त आमा समुहले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । भड्किलो तीजलाई निरुत्साहित गर्दै उदेश्य संगै संस्कृतिलाई जगेणा गर्न तीज गीत प्रतियोगिताको आयोजना...

गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति, एमालेबाट ४ मन्त्री बन्ने

पोखरा / गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो...

साँघुको मुखदेखि सिलिङ्गेसम्मको वाटो शिलन्यास

पोखरा/ पोखरा महनगरपालिका वडा नं १३ र २६ लाई जोड्ने साँघुको मुखदेखि सिलिङ्गेसम्मको वाटो शिलन्यास गरिएको छ ।  पोखरालाई जोड्ने वैकल्पीक बाटोको रुपमा वि स २०४९ सालमा निर्माण गरिएको वाटोेको स्तरोन्नति गर्नका लागि विहिवार...

महिला क्लब पोखराको तिज विशेष कार्यक्रम

पोखरा/ महिला क्लब पोखराको तिज विशेष कार्यक्रम एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले सबै महिला आवद्घ सामाजिक संघ संस्थाले सामुहिक रुपमै यस्ता किसिमका...

बागलुङ बजारमा सृजनात्मक लेखन कार्यशाला शुरु

बागलुङ/विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्र्दै बालबालिकाको सृजनात्मक...

-->